News Portal

नागढुङ्गाको भिरमा एघारौं बर्ष लगाएर बनाएको अचम्मको घरभित्रको डरलाग्दो रहस्य यस्तो हेर्नुहोस भिडियो

हिमाली संचार संवाददाता
५२० पटक

काठमाडौं -नागढुङ्गाको भिरमा करिब एघार बर्ष लगाएर बनाएको 13 तले भित्तेघरमा एक जना वृद्ध मात्र बस्छन । अरु भन्दा धेरै फरक वृद्धमा अचम्मकै बिचार र फरक शैली पाइन्छ। एक्लै बस्न रुचाउने बुढा बुबालाई बुढेसकालमा अचम्मकै रहर चलेको देखेर सबै छक्क पर्छन ।

नागढुङ्गाको राजमार्गमै रहेको भिरमा डरलाग्दो धर बनाएर सन्सारलाइ चकित बनाउने बुबा भन्छन “यो भिरमा धेरै पहिरो गयो अनि मलाई के को जोस चल्यो चल्यो घर बनाए 13 तला पुगिसको अब अझै थप्दै लाग्ने योजना छ” घरभित्र हरियाली बाताबरण छ भित्रै विभिन्न जातका पशुपन्छी पालेका छन । सजावटका समानहरु धेरै रहेको उक्त घरभित्रै अचम्मको तरिकाले माछा पाल्ने पोखरी बनाएर माछा पालन पनि गर्दै आएका रहेछन साथै कोठा नै पिच्छे फलफुल रोपेका छन । बुबाले थपे मलाई यसरी प्रकृतिमा रमाएर बस्न सानैदेखी रहर लाग्थ्यो । सुपर अनलाइन टिभी र दोबाटे टिम त्यहा पुग्दा बुबा धेरै खुशी भए उनले दोबाटेका कलाकार समीर सुवेदी (चिबे बुढा) र हरेन्द्र खत्री (दोबाटे) सङ गित गाउदै नाचेर रमाइलो पनि गरे । साथै ती वृद्ध बुबालाई हास्य टेलिशृन्खला दोबाटेमा पनि अभिनय गर्ने मौका दियो दोबाटे टिमले । कुरा गर्ने क्रममा बुबाले आफ्ना जिन्दगीका दुख पिडा पनि सुनाए । धेरै मेहेनत गरेर भिरमा बनाएको भित्तेघरलाई धेरै मान्छेले भुतघर भन्दा सारै चित्त दुख्ने बताउछन बुबा । कुरा गर्ने क्रममा बुबाले घरको डरलाग्दो कुरा खोले त्यो घरभित्र प्राय औशि र पुर्णिामाका दिन महिला आउने र भोक लाग्यो भन्ने अनि खाना खाएर हराउने गरेको पनि बताए । धेरै किसिमका सर्प आउने अनि कहिलेकाही नाग पनि आउने गरेको बताउछन बुबा । मान्छेको आत्मा र चुडेल आएर भोक लाग्यो भन्दै खाना माग्न थालेपछी आफुले सारै कराएको र आफू धामी भएको र अब दुख दिन आइस भने मैले जानेको छु समेत भनेको कुरा बताए । बुढा बुबाले त्यहाँको सुरुदेखी अहिलेसम्मको सबै नालिबेली बताउदा सबै अचम्ममा परे । सबै चकित बनाउने डरलाग्दो घरको भित्री कुरा तल भिडियोमा हेर्नुहोस होस उड्नेछ

https://www.youtube.com/watch?v=FJ14u2EPwCE&feature=share

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...