News Portal

किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिद्वारा डा. पवन चाम्लिङलाई सम्मान

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाडौं – किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौले भारत सिक्किमका पूर्व मुख्यमन्त्री डा. पवन चाम्लिङलाई एक कार्यक्रमको आयोजना गरी विशेष सम्मान गरेको छ। 

भारतका सिक्किम राज्यमा निरन्तर २५ बर्षसम्म मुख्यमन्त्री निर्वाचित भएर इतिहास नै कायम गरेका मुख्यमन्त्रको रुपमा लामोसमय सरकार संचालन गरेका चाम्लिङ एक कुशल तथा लोकप्रिय राजनीतिककर्मी, विकास प्रेमी नेता, आधुनिक सिक्किमका निर्माता, कवि तथा साहित्यकार चाम्लिङलाई डा. डिल्ली रमण रेग्मी अन्तिराष्ट्रिय शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको चाम्लिङलाई काठमाडौ स्थित किराया केन्द्रिय कार्यसमितिले सम्मान गरेको हो। 

किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष देवान राईका अनुसार भारत सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङलाई आफ्नै भवनमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी सम्मान गरेको बताए। किराया केन्द्रिय कोषध्यक्ष राईले वहाँको गरिमामय उपस्थितिको लागि हार्दिक आभार ब्याक्त गरेका थिए। 

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...