News Portal

लुम्बिनी विकास बैकले १५ बार्षिक उत्सव मनायो

हिमालीसंचार संवाददाता
२५४ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैक रंगेली शाखाले शनिबारका दिन आफ्नो बार्षिक उत्सव मनाएको छ।बैकले आफ्नै भवनामा एक कार्यक्रमकाे आयोजना गर्दे १५  उत्सवा मनाएकाे हाे। कार्यक्रममा बुद्धिजीवी पवन अग्रवाल मचिन्द्र कटुवाल मनाेज अग्रवाल, ईश्वर पाेख्रेल बजरंग अग्रवाल राजेश गाेल्यान शाखा प्रमुख दुर्गेस राेनिहार कार्मचारी लगायतकाे समेत उपस्थिति रहेको थिए।

सहभागीहरुले बैककाे आगामी दिनहरुमा अझै बैककाे उन्नति र प्रगति भएको सुन्न पाईयाेस भन्दै शुभकामना समेत दिएका थिए। रंगेली शाखा प्रमुख दुर्गेश रौनियारले आर्थिक समृद्धी र सुरक्षाका लागी बैकिङ्ग कारोवार सुरक्षीत भएकाले आफूहरुले १५ ओै बार्षिक उत्सवसम्म पुग्नका लागि ग्रहाक महानुहरुकाे सेवा गरेर यहाँसम्म पुगेकाे समेत उनलेे बताए।

अझै सामाजिक उत्तरदायित्व सहित आम नगरबासीकाे चहाना भएको र आगामी दिनहरुमा समेत बैकले सदैब अगाडि बड्दै जाने बिष्वास गराएका छन।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...