News Portal

  • जापानी पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राष्ट्रिय शोक

    हिमालीसंचार संवाददाता
    १६१ पटक

    काठमाडौं – नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । पूर्व प्रधानमन्त्री आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको थियो।  

    हिजो शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानमन्त्री आबेको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना समेत गरेको छ । पूर्व प्रधानमन्त्री आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। नेपाल सरकारले जापान सरकार, जापानी जनता र पूर्व प्रधानमन्त्री आबेको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...