News Portal

कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्न १५२ कर्मचारीको दरखास्त आह्वान गर्यो

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । कृषि विकास बैंकले लोकसेवा आयोगको सहमतिमा कुल १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । कृषि विकास बैंकले प्रकाशित गरेको सूचना अनुसार ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि समेत दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी आवश्यक रहेको हुनाले पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा खुलातर्फ ८२ सिट छ । यहि साउन १२ भित्र आवेदन दिनुपर्नेछ उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...