News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार

    “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने

    इटहरी / पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “ रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” यहि चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला,...बाँकी

    नि:शुल्क स्वास्थ्य शिविरका लागि बर्दिया गणेश बाबा बोडिङ्गका पुर्व विद्यार्थी

    नेपालगन्ज ०५, २०७६ फागुन : बर्दियाको राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर हुनेभएको छ। आइतबार नेपालगन्जमा आयोजक टिमले पत्रकार सम्मेलन गरि सो शिविरको बारेमा औपचारिक जानकारी दिएको हो। विगतमा लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा...बाँकी

    हुम्लामा ज्वरोको औषधि नपाएर ७ जनाको मृ-त्यु, के गर्दैछ सरकार ?

    हुम्ला – हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नि’यन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृ’त्यु हुन थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६...बाँकी

    भारतबाट नेपाल भित्राउदै गरेको अबैध चल्ला बरामद

    रबिन्द्र बराल -मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चाेक नजिकै बाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ । प्रहरीले डेढ लाख मुल्य बराबरकोे बाेईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला...बाँकी

    जन्मने बितिकै आमा काे मृत्युु पछि दुई महिने बालक काे बिचल्ली

    रबिन्द्र बराल -नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि आमाकाे मृत्यु भएपछि दुई महिने दुघे बालकाे बिचल्ली भएको छ । माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेकाे केरन्जा नजिकै मुसहर टाेलमा...बाँकी

    बर दुबईमा क्विक एडभेन्चर ट्राभलको भव्य उदघाटनको तयारी

    बरदुबई– युएईको नेपाली व्यावसायिक क्षेत्रमा नयाँनयाँ व्यावसायिक व्याक्तित्वहरु दिनानुदिन थपिदै गएका छन् । रोजगारीको लागि जतिजति नेपालीहरु युएईमा बढिरहेका छन्, उतिउति व्यावसाय गर्ने नेपालीहरु पनि थपिइरहेका छन् । रेस्टुरेन्ट क्षेत्रमा धेरै नेपाली व्यावसायीहरुको लगानी देखिन्छ...बाँकी

    एक्स बक्सर ग्रुप मकाउद्वारा बक्सिङका पूर्ब खेलाडी,अन्तराष्ट्रिय रेफ्री गुरूङ्लाई आर्थिक सहयोग

    कर्ण बहादुर अधिकारी,नुवाकोट -नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा बक्सिङ्का पूर्ब खेलाडी,अन्तराष्ट्रिय रेफ्री एवं बक्सिङ्कै धरोहर मदन गुरूङ्को स्वास्थ्य उपचार र औषधी सेवनका लागि मोप ८२५०।- अर्थात नेरू १ लाख १६ हजार एक कार्यक्रमका साथ हस्तान्तरण...बाँकी

    स्वास्थ्य सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप

    काठमाडौं ०४, २०७६ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप  लागेको छ। नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सहप्रा.डा. सतिसकुमार देवले सचिव बरालमाथि दुव्र्यवहार र...बाँकी

    गुल्मीका मृगाैला पीडित रजालीलाइ लुम्बिनी समाज कुवेतले गर्‍यो आर्थिक सहयोग

    कुवेत १६, २०२० फेब्रुअरी : लुम्बिनी समाज नेपाल कुवेतले गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ (साविक जुभुङ्ग गाबिस) का मृगौला पीडित २४ वर्षीय नारायण रजालीको उपचारमा आर्थिक सहयोग गरेको छ। दुबै मृर्गौला प्रत्यारोपण गर्नका...बाँकी

    भारतीय तरकारी नेपालमा महँगो

    काठमाडौ -कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने...बाँकी