News Portal

कुवेतमा सर्लाही सेवा समाजको स्थापना

हिमाली संचार संवाददाता
५९६ पटक

कुवेत, २५ अगस्ट : कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ संस्था गएको शुक्रबार कुबेतको अबुहालिफास्थित सि-साईटमा सुर्य कुमार लामाको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति चयन गरी सर्लाही सेवा समाज कुबेतको स्थापना गरिएको छ।

सर्लाहीका बिभिन्न गाबिसबाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका सर्लाहीबासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्दताका साथ २०१९ अगस्त २३ तारिखका दिन सर्लाही सेवा समाज कुबेतको गठन भएको जानकारी समाजका ध्उपाध्यक्ष होम पाख्रिनले जानकारी दिए।

समाजले चाडै नै अधिवेशन गरी नयाँँ कार्यसमिति गर्ने भएको बताईएको छ।

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...