News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, संस्कृति, समाचार

    क्रिश्चियनको भेलामा विवादीत अभिव्यक्ति दिने संस्कृतिमन्त्री किराँतीका कारण माओवादीभित्र खैलाबैला

    काठमाडौं। क्रिश्चियन धर्मावलम्बीहरूको एउटा कार्यक्रममा पुगेर विवादीत अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिका कारण माओवादीभित्र खैलाबैला मच्चिएको छ। किराँतीको अभिव्यक्तिका कारण माओवादीमा रहेका कतिपय सदस्य र नेताहरू जसले विभिन्न...बाँकी

    सिन्धुलीमा बस र मोटरसाईकल दुर्घटना हुदा खोटाङका दुईजनाको मृत्यु

    पौष-९, सोमबार/खोटाङ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा खोटाङका दुई जनाको मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौतर्फ जाँदै गरेको बस र बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्कीदा...बाँकी

    झापाली समाज युएईको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

    पौष-९,सोमबार/युएइ – झापाली समाज युएईको आयोजनामा रमाईलो बनभोज कार्यक्रम सम्पन्न भएको छ। सन् २०१५ मा स्थापना भएको समाजले हरेक बर्ष झै यस वर्ष पनि भव्य र सव्य तरिकाले आफ्ना सदस्य तथा युएईमा कार्यरत नेपालीहरुलाई भेला...बाँकी

    पूर्वाञ्चलको काँकरभिट्टा–लौकही सडक स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने

    पौष-९,सोमबार/मोरङ – पूर्वाञ्चलको पूर्वपश्चिम राजमार्ग अन्तरगत काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि ११ हजार ५ सय १३ वटा रुख काटिने भएको छ। उक्त परियोजना तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो...बाँकी

    धरानमा नेवा च्यारिटी फण्डद्धारा शैक्षिक सामग्री वितरण

    पौष-८,आइतबार/धरान – नेवा च्यारिटी फण्ड अन्तरर्गत धरान रन संस्थाले गत शनिवार विधार्थीहरुलाई गत आर्थिक बर्षहरुमा जस्तै यो बर्ष पनी शैक्षिक सामग्री वितरण गरेको छ । धरान रनले आफ्नै कार्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरि...बाँकी

    खोटाङमा निःशुल्क आँखा शिविर संचालन, ५ सय ९० जना लाभान्वित

    पौष-८, आइतबार/खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारदेखि शनिबारसम्म नि:शुल्क शिविर सञ्चालन...बाँकी

    नेपाल कुवेत सरोकार समाजले फेब्रुअरी १६ फूटबल टुर्नामेन्ट गर्ने

    कुवेत– कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  फूटबल टुर्नामेन्ट गर्नेभएको छ। कुवेतको नेपाली समाजमा स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय...बाँकी

    किन सर्बत्र विरोध भयो संस्कृति मन्त्री सुदन किराँतीले बोलेको भिडियो क्लिप

    काठमाण्डौ। इसाई धर्म मान्नेहरूको कार्यक्रममा संस्कृति मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको इसाई इतर पक्षले बिरोध गरिरहेका छन्। इसाईहरूले भने मन्त्री किराँतीले सहि बोलेको भन्दै किराँतीलाई साहसी नेताको संज्ञा दिइरहेका छन्। किराँतीले बोलेको भनेको भिडियोमा ‘क्रिश्चियनलाई...बाँकी

    एनआरएनए मकाउको अध्यक्षमा सन्तोष गुरुङ चयन

    मकाउ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी – ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन २१ डिसेम्बर २०२३ का दिन सम्पन्न भएको छ। महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली)लाई आईसीसी...बाँकी

    कुवेतबाट फर्किएकी महिलाले आफूलाई कुवेत पठाउने मेनपावर व्यवसायीमाथि गरिन् हातपात

    काठमाडौं। नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेही हुन्। ती महिलाले वैदेशिक रोजगार विभागमा...बाँकी