News Portal

नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

१८३ पटक

काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि अब पार्टीलाई बलियो र संगठित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हस्ताक्षर कार्यक्रमपछि रावलले भने, “पहिले केही नेताहरू स्वार्थको कारण पार्टीबाट छुटेका थिए। आज फर्केर हामी नेपाली कम्युनिस्ट पार्टीमा छौँ र त्यो बिछोडको घाउमा मलहम परेको जस्तो महसुस भइरहेको छ।”

उनले पार्टी एकताको महत्व र भविष्यमा राष्ट्रिय शक्ति निर्माणमा योगदान दिने तयारीको पनि चर्चा गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...