News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    रामेछापमा सालोको हत्या आरोपमा भिनाजु पक्राउ

    रामेछाप, जेठ २९ – रामेछाप नगरपालिका–४, हिमगंगामा पारिवारिक विवादकै कारण सालोको ज्यान लिएको आरोपमा एक जना भिनाजु पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय विनोदकुमार यस्माली रहेका छन्। प्रहरीका अनुसार जेठ २७ गते घरायसी विवाद...बाँकी

    १० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ

    सर्लाही, जेठ २९ – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने दाबी गरेका छन्। सर्लाहीमा आयोजित एक...बाँकी

    ५७ वर्ष पुरानो निशानथानमा रहेको विद्यालय मर्ज हुँदा बेवारिसे अवस्थामा

    रविन्द्र बराल/मोरङ, जेठ २९ – मोरङको रंगेली नगरपालिका–३ स्थित निशानथानमा २०२५ सालमा स्थापना भएको सरस्वती नि. मा विद्यालय दुई वर्षदेखि बन्द भएको छ। नेपाल सरकारले केही वर्ष अघि न्यून छात्र संख्या भएका सरकारी विद्यालयहरूलाई मर्ज...बाँकी

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। रंगेलीस्थित तिरुपति बालाजी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा अपाङ्ग संघ विराटनगरका फडिन्द्र राज बराल, रंगेली बहिरा संघका अध्यक्ष चेत...बाँकी

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच बुँदे प्रस्ताव अगाडि सारेको छ। संसदमा चलिरहेको गतिरोध अन्त्य गर्न र सहमतिका लागि रास्वपाले...बाँकी

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक युवकको शव रक्ताम्मे अवस्थामा फेला परेको छ। घटनापछि प्रहरीले तीव्र अनुसन्धान अघि बढाउँदै केही घण्टामै घटनामा संलग्न रहेको आशंकामा दुई...बाँकी

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको छ। सभामुख देवराज घिमिरेले आज दिउँसो २ बजेदेखि संसद् बैठक सञ्चालनमा आउने प्रष्ट पार्नुभएको छ। गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित...बाँकी

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने “कृष्टलका पोते तथा माला सामग्री बनाउने” तालिम सम्पन्न भएको छ। तालिम जेठ १८ गते सुरु भई २५ गतेसम्म सञ्चालन गरिएको...बाँकी

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्। संसद् अवरुद्ध भइरहँदा, यसको समाधान कसरी गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच भाषा र विधिको बिषयमा अझै पनि अन्तिम सहमति...बाँकी

    पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको सडक किनारमा सोमबार बिहान एक युवकको शव फेला परेको छ। स्थानीयवासीहरू बिहानको समयमा दैनिक क्रियाकलापका लागि घर बाहिर निस्कँदै गर्दा...बाँकी