काठमाडौं, असार १ – सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर जातीय तथा साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि भ्रामक आरोपहरू लगाउँदै आएकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साइबर ब्युरो, काठमाडौंको टोलीले खोटाङ जिल्ला...बाँकी
टिकटोक सामाजिक सञ्जाल
काठमाडौं, असार १ – अक्सिजन सिलिण्डरको आडमा लागुऔषध ओसारपसार गरिरहेका दुई जना काठमाडौंको कुलेश्वरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा...बाँकी
कुलेश्वर लागुऔषध
काठमाडौँ, असार १ – राजधानीको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरभित्र दुई जनाको शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। घटना रहस्यमय ढंगले घटेको देखिएपछि अहिले प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी परिसर...बाँकी
काठमाडौं बूढानीलकण्ठ नगरपालिका
काठमाडौं, असार १ – प्रतिनिधिसभाको आइतबारको बैठक प्रतिपक्षी दलहरूको कडा विरोध र नाराबाजीबीच नै अगाडि बढाइएको छ। विपक्षीहरूको आग्रहलाई सभामुख देवराज घिमिरेले बेवास्ता गरेपछि संसद् थप अव्यवस्थित बनेको छ। संसद्को बैठक प्रारम्भसँगै राष्ट्रिय स्वतन्त्र पार्टी...बाँकी
एकीकृत समाजवादी देवराज घिमिरे नेकपा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, १ असार — अवरोध र तनावपूर्ण वातावरणका बीच प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले कडा असन्तुष्टि जनाएका छन्। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसद्को कार्यसूची अघि बढाउने निर्णयको विरोधमा बैठक बहिष्कार गरेका हुन्।...बाँकी
#राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, असार १ – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंले मिडिया हाउसहरू जलाउन निर्देशन दिएको प्रमाण सार्वजनिक भएको छ। प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरूको मोबाइल जाँच गर्दा...बाँकी
तीनकुने काण्ड दुर्गा प्रसाईँ
काठमाडौं, असार १ — बाग्लुङको गल्कोटमा जलविद्युत् आयोजना निर्माण गरिरहेको दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजनाबाट प्रत्यक्ष...बाँकी
IPO दरमखोला हाइड्रो इनर्जी लिमिटेड Posted by हिमाली संचार |
समाचार
सुर्खेत, असार १ — जाजरकोटमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। जाजरकोट नलगाड नगरपालिका–७ चामेखेतमा आज बिहान भएको दुर्घटनामा रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको हो। कालीमाटीबाट आठबीसकोटतर्फ जाँदै...बाँकी
जाजरकोट नलगाड नगरपालिका मोटरसाइकल दुर्घटना
रविन्द्र बराल/ मोरङ, जेठ ३० – रंगेली नगरपालिका–३ स्थित रत्न माध्यमिक विद्यालयको चार कठ्ठा जग्गामा संघीय सरकार र प्रदेश सरकारको सहयोगमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहित विद्यालयको सम्पूर्ण निर्माणकार्य सम्पन्न भइसकेको छ। तर विद्यालय...बाँकी
मोरङ रंगेली नगरपालिका रत्न माध्यमिक विद्यालय
काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा दृढ रहेको छ। प्रमुख प्रतिपक्ष दलहरू सत्तारुढ गठबन्धनसँग सहमत भएपछि रास्वपा अहिले एक्लिएर पनि उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग...बाँकी
भिजिट भिसा प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा