काठमाडौं, ११ चैत्र – कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। झापा, मोरङ, र उदयपुरका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। झापा: इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ स्थित भन्सार...बाँकी
उदयपुर झापा मोरङ लागुऔषध
काठमाडौं, चैत्र ११ – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनामाथि कारबाही गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माण तथा यात्रु सुरक्षाका लागि आइतबार एक कार्यक्रमको आयोजना गर्दै कारबाहीबारे...बाँकी
चैत्र ११,काठमाडौं – देशभर फागुन महिनामा मात्रै ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा छन्, जसको संख्या १,१२७ रहेको छ। प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका...बाँकी
अपराध बैंकिङ कसुर
चैत्र १०, मोरङ – सुनवर्सी नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्र-छात्राहरूलाई सद्भाव बचत तथा ऋण सहकारी संस्थाले कपी र पेन्सिल वितरण गरेको छ। जनजाति कल्याण नेपाल द्वारा सञ्चालित जनजाति शिक्षा संस्कार केन्द्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण...बाँकी
काठमाडौं, १० चैत्र – प्रमुख सचेतक श्याम कुमार घिमिरेको यौन व्यवसायलाई वैध बनाउने बारेको अभिव्यक्ति नेपाली कांग्रेस पार्टीमा चर्को विवादको कारण बनेको छ। प्रतिनिधिसभाको विशेष समयमा मार्च ३ गते, घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने र...बाँकी
काठमाडौं, १० चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको सरकारी सेवाहरूलाई अझ प्रभावकारी, सुलभ र पारदर्शी बनाउनका लागि निरंतर प्रयास गरिरहेको बताएका छन्। आइतबार नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र...बाँकी
काठमाडौं, चैत्र १० – नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा चोरीको घटना भएको छ। अस्पतालका कर्मचारीहरू रुइस्का पन्त र बसन्ती महराका विभिन्न सामानहरू चोरी भएको हो। चोरीको आरोपमा तनहुँका अमबरबहादुर श्रेष्ठ (२९) लाई पक्राउ गरिएको छ। अनुसन्धानका...बाँकी
चैत्र १०, बाँके – डुडुवा गाउँपालिकास्थित बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको ज्यान गएपछि स्थानीयबासी आक्रोशित बनेका छन्। दुर्घटनापछि आक्रोशित भीडले ट्यांकरमा आगजनी गर्नुका साथै प्रहरी चौकी बेतहनीमा ढुंगामुढा गरेका छन्।...बाँकी
चैत्र १०, भक्तपुर – मध्यपुर थिमी नगरपालिका–९, बोडे निलबाराहीस्थित पार्किङ स्थलनजिक आइतबार बिहान एक पुरुषको शव भेटिएको छ। प्रहरीका अनुसार बिहान ५:५५ बजे फेला परेको शव ६० वर्षीय ओम प्रकाश राईको रहेको खुलेको छ। उनी...बाँकी
काठमाडौं, १० चैत्र – सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने क्रममा स्थानीय दलित समुदायका दीपक मल्लिकको घर भत्काइएको घटनाले राष्ट्रिय सभामा चर्को बहस निम्त्याएको छ। सांसदहरूले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न...बाँकी