News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    भिजिट भिसा प्रकरणमा रास्वपा अडानमै, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष सहमत

    काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा दृढ रहेको छ। प्रमुख प्रतिपक्ष दलहरू सत्तारुढ गठबन्धनसँग सहमत भएपछि रास्वपा अहिले एक्लिएर पनि उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग...बाँकी

    रवीन्द्र मिश्र र धवलशमशेरलाई पुनः पक्राउ गर्न तयारी, आजै पक्राउ पुर्जी जारी हुने

    काठमाडौं, जेठ ३० – तीनकुने घटनामा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने तयारी भएको छ। हाजिरी जमानीमा छुटेका उनीहरू बयानका लागि...बाँकी

    १८ असारदेखि हिमालय टेलिभिजनमा ‘शार्क ट्याङ्क नेपाल’ प्रसारण हुने

    काठमाडौं, जेठ ३० – नेपाली उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित विश्व चर्चित रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ आउँदो १८ असारदेखि प्रसारणमा आउने भएको छ। हिमालय टेलिभिजनले बिहीबार सामाजिक सञ्जालमार्फत कार्यक्रमको...बाँकी

    भिजिट भिसा र वैदेशिक रोजगारीको विषय उठ्दा संसद्को समितिमा विवाद, छानबिन माग गर्दै सांसदहरू आक्रोशित

    संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठक शुक्रबार विवादपूर्ण बनेको छ। वैदेशिक रोजगारी र भिजिट भिसा प्रकरणमा छलफल चलिरहेका बेला सांसदहरूबीच कडा भनाभनसमेत भएको छ। समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र...बाँकी

    भिजिट भिसा प्रकरण : दलहरूबीच सहमति, सरकार संयन्त्र बनाएर छानबिन गर्ने

    काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको अवस्थामा प्रमुख राजनीतिक दलहरूबीच अन्ततः सहमति जुटेको छ । सहमतिअनुसार सरकारले अध्ययन तथा छानबिनका लागि छुट्टै संयन्त्र बनाउने र भिजिट भिसासम्बन्धी...बाँकी

    लुथरनद्वारा मानव अधिकार रक्षककाे विषयमा २ दिने तालिम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, जेठ ३० – यौन तथा लैंगिकता आधारित हिंसा, मानव अधिकार, यौन शोषण तथा दुर्व्यवहारबाट संरक्षण विषयमा दुई दिने तालिम सम्पन्न भएको छ। गैरसरकारी संस्था लुथरन सामुदायिक कल्याण समाजले पथरीशनिश्चरेमा आयोजना गरेको उक्त तालिममा...बाँकी

    विमान दुर्घटनाको असर : बोइङको शेयर धराशायी, विश्व बजारमा चहलपहल

    भारतको अहमदाबादमा एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेपछि त्यसको गहिरो असर अहिले अमेरिकी शेयर बजारमा देखिएको छ। दुर्घटनापछि अमेरिकी विमान निर्माता कम्पनी बोइङको शेयर मूल्यमा भारी गिरावट आएको छ। बिहीबार बिहान अमेरिकी शेयर बजार खुल्नुअघि...बाँकी

    १४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई एनआरएनए आइसीसीको आग्रह

    काठमाडौँ। सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले सम्पन्न गरेको एकताको महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी)ले सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई यही शनिबार (१४ जुन) भित्र आपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसक्न सबै...बाँकी

    काठमाडौं महानगरमा चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने तयारी, उपप्रमुखसँगको वार्ता सकारात्मक

    काठमाडौं, जेठ २९ – लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक अब चाँडै बस्ने भएको छ। मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले उपप्रमुख सुनिता डंगोलसँगको पछिल्लो छलफल सकारात्मक बनेको जानकारी दिएको छ। महानगरका...बाँकी

    काठमाडौं महानगरमा कार्यपालिका बैठकको तयारी, मेयर बालेन र उपमेयर सुनिताबीच वार्ता

    काठमाडौं, जेठ २९ – लामो समयदेखि ठप्प रहेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक अब चाँडै बस्ने सम्भावना देखिएको छ। मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच बुधबार भेटवार्ता भएको र त्यसक्रममा कार्यपालिका बैठक छिट्टै बोलाउने...बाँकी