काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने भन्दै ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना स्काउटहरुलाई ट्राफिक स्वयंसेवक बनाई मङ्गलबारदेखि काठमाडौंका विभिन्न १५...बाँकी
अविन मावो/धरान – प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरोधमा सोमवार संधीय राजधानी काठमाडौमा भएको नागरिक अगुवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन माथि बर्बरतापूर्ण दमन घोर आपत्तिजनक, निन्दनीय एवम् कायरतापूर्ण कदम भन्दै मंगलवार धरानमा नागरिक समाजले विरोध प्रदर्शन गरेको...बाँकी
काठमाडौ – छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी...बाँकी
उर्लाबारी – एक्कासी हात र खुट्टा चल्न छोडेपछि थलिएका मोरङ उर्लाबारी-९, भोटेपुलका शुक्रराज याक्सोको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । उर्लाबारी-९, घर भई अष्ट्रेलियामा रहनुभएका टिका श्रेष्ठको पहलमा याक्सोलाई नगद ३९ हजार १ सय...बाँकी
एप्पलले आफ्नो प्रयोगकर्तालाई आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको छ। आइफोनले विशेषगरी मुटु रोगीको शरीरभित्र राखिएका मेडिकल उपकरणका कारण असर गर्ने र स्वास्थ्यको लागि जोखिमपूर्ण हुने एप्पलले बताएको छ। सिएनएन बिजनेसका अनुसार शनिबार...बाँकी
काठमाडौँ – वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार...बाँकी
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ। सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ। प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई...बाँकी
इटहरी – नेकपाका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्नु नर्क जानू सरह रहेको बताएका छन् । प्रचण्ड नेपाल समूहले इटहरीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको प्रतिगमनको विरुद्धमा लाग्न कार्यकर्तालाई...बाँकी
काठमाडौँ – नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैधरूपमा लैजाने गरेको पाइएको छ। नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लगेरै त्यसबाट...बाँकी
काठमाडौ– निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको आयोगले आज जनाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का...बाँकी