News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

    तरल राजनीतिबीच नयाँ प्रधानमन्त्रीको दाउपेच !

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि पछिल्लो समय तरंगित र संवेदनशील बन्दै गइरहेको नेपाली राजनीतिमा अहिले आआफ्नै दाउपेच शुरु भएको छ । कसैले नयाँ जनादेशका लागि चुनावको वकालत...बाँकी

    धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

    चितवन – धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका-१५, स्थित निर्माण भई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले...बाँकी

    सत्तारुढ नेकपाको सभा (केपी ओली समुह) : खाजा र दुई सय भत्ता !

    सप्तरी – दिउँसोको २ बजे । सप्तरी सदरमुकाम राजविराजमा घाम लागेको थिएन । कुहिरोले डम्म ढाकेको अवस्थामा स्थानीय राज रंगशालामा व्यक्तिको चहल-पहल ठूलै थियो । कति शान्त भएर बसेका थिए भने कतिपय मानिसहरु यता-उता ओहोर-दोहोर...बाँकी

    बझाङमा युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जना पक्राउ

    प्रताप ओली, बझाङ – बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले खुँडा प्रहार गरि छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा...बाँकी

    मोरङको रंगेली नगरपालिका भित्र कोरोना विरुद्धको भ्याक्सिन आजदेखि शुरु

    रबिन्द्र बराल/मोरङ-मोरङको रंगेली नगरपालिका-७, मा रहेको  अस्पतालमामा बुधबार पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । कोरोना विरुद्धको खोप प्रदेश १ का ८ जिल्ला भित्र कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।...बाँकी

    करार जागिरको प्रलोभनमा तरुणदल बनगाडका अध्यक्ष बिजय बस्नेत नेकपामा प्रवेश

    नबिन पौडेल, सल्यान – सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका नेपाल तरुण दलका नगर अध्यक्षलाई कारबाही गरिएको छ। केहिदिन अगाडि तरुणदलका नगरसभापती बिजय राज बस्नेत नेकपामा प्रवेश गरेपछी नेपाल तरुण दल सल्यानले साधारण सदस्य समेत नरहने गरि...बाँकी

    प्रहरी दमनको विरुद्ध सडकमा लम्पसार परेका एक युवक

    बृहत नागरिक आन्दोलनमाथि सोमबार बालुवाटारमा भएको प्रहरी दमनको एउटा तस्वीरले धेरैको ध्यान खिच्यो। लाठी बोकेका प्रहरीलाई चुनौती दिएर विच सडकमा निडर भएर लम्पसार एक युवकले धेरैको ध्यान केन्द्रित गर्यो। त्यो तस्वीर धेरैले सेयर गर्दै उनको...बाँकी

    खोटाङको तुवाचुङ स्थित ‘रैछाकुले’को प्रतीमा माथि आक्रमण

    खोटाङ – किरात समुदायका सर्वोच्च संस्था “किरात राई यायोक्खा”ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७, स्थित तुवाचुङमा दुई वर्षअघि निर्माण गरेको ‘रैछाकुले’को प्रतीमा लगायतका किरातीहरुको महत्वपूर्ण संरचना माथी अज्ञात समुहले आक्रमण गरेका छन्। रैछाकुले किरात राईहरुको आदिम मानव...बाँकी

    मकाउबाट पवन श्रेष्ठको पहलमा दिङलाका पहिरो पिडित अमृत घलेलाई आर्थिक सहयोग

    साङ्गदेम्बा राई/भोजपुर – भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको दिङ्ला बजारको सबै भन्दा नजिक चिर्खुवा खोलादेखि मास्तिर बैधगाउँका अमृत घलेका गत असार १४ गत्ते मंगलबार मध्य रातमा गएको बाढी पहिरोले घर बगाएको थियो । पहिरो पिडित...बाँकी

    बादलको चेतावनीः ‘संसद पुनस्थापना गरे राजतन्त्र ल्याउँछौं’

    काठमाडौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विघटित संसद पुनस्थापना भए राजतन्त्र पनि पुनस्थापना हुने बताएका छन्। नेकपा ओली समूहले कालिकोटमा आयोजना गरेको सभामा थापाले संसद पुनस्थापना नहुने भन्दै त्यसको माग गर्नेहरू प्रतिगामी भएको बताए। संविधानमा...बाँकी