News Portal

  • गायक केशव राई र गायिका रचना रिमालको “पुर्वैमा राम्रो इलाम” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ४५९ पटक

    काठमाण्डौ – पूर्वेली गीत “पूर्वैमा राम्रो इलाम, कुरोमा कानी मिलाम्” युवा गायक केशव राई र रचना रिमालको युगल आवाजमा रहेको पूर्वेली गीत आज गायक केशव राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

    सार्वजनिक म्युजिक भिडियोमा नयाँ प्रविघिको प्रयोग गरिएको छ। गायक केशव राई लामो समयदेखि प्रदेशी भूमिमा मकाउमा रहेर पनि नेपाली साँगीतिक क्षेत्रमा विशेष योगदान दिइरहेका युवा गायक हुन्। पूर्वेली म्युजिक अवार्डका विजेता गायक राईले एक पछि अर्को नयाँ म्युजिक भिडियो दर्शक श्रोता माँझ सार्वजनिक गर्दै आइरहेका छन्। सार्वजनिक म्युजिक भिडियो पनी यसैको निरन्तरता भएको गायक राईले हिमाली संचार डटकमसंग बताए। 

    युवा साहित्यकार सन्देश तामाङको शब्द रचना रहेको गीतका सेवा रेकर्डिङ स्टुडियो अनाम नगर काठमाण्डौमा पदम राजन मगरले रेकर्डिङ गरेका सार्वजनिक म्युजिक भिडियोको निर्देशक आरएन क्षेत्रीले गरेका हुन्। संगीत साथै एरेन्जर दुर्गा साउदले गरेका हुन् भने प्रमुख छायांकन कुमार साम्पाङ र जस्केलो क्रेशन र मकाउबाट सन्जिब कोयी राईले समेत छायांकन गरेका हुन्।

    गायक राईले विशेष धन्याबाद सुरेश चन्द्र दहाल (इटहरी), निर्मल राई (अमेरिका), जिएस राई (अमेरिका), कमल राई (युके), सर्वधन राई (युके), किरात राई यायोक्खा मकाउ, किरात कुमार राई (मकाउ), मंगल राई (मकाउ), सन्जिब कोयी (मकाउ), जीवन मुकारुङ (काठमाण्डौ), अशोक मुकारुङ (काठमाण्डौ), मेनुका राई (काठमाण्डौ), दिपा खालिङ राई (धनकुटा) साथै धन्याबादका लागि देभिका राई (कुवेत), अनिता राई (कुवेत), रेश्मा राई (काठमाण्डौ), कुमार राई (बाल) मलेशिया, लब्लली तुलसी (मलेशिया), दिपक बिजी, संगीतकार देवेन्द्र धर्नाल, सन्तोष लिम्बु (मलेशिया) लगायदका व्यक्तित्वहरुलाई आभार व्यक्त गरेका छन् । 

    म्युजि भिडियो यहाँ हेर्नुस् 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...