News Portal

रतुवामाईको शिव मंन्दिरमा साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
३५३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका ६ स्थित कादुपाडा चोकमा रहेको शिव मंदिर समितिले दसौ वार्षिक साधारण सभामा सम्पन्न गरेको छ ।

साधारण सभामा शिव मंन्दिरमा शिव समिक्षालय हल  निर्माणकार्य २ लाख ४६ हजार ८ सय ३५ रुपैयाँ , निमाण कार्य र समिक्षा लय हलको टिन लगाउने काम समाज सेवी वलवाहादुर वस्नेतले रु ८५  हजार  रुपैयाँ   वरावरको अनुदान  र मंन्दिरमा  ४ थान  पंखा समेत दिएको हस्तान्तरण गरिएको र भक्तजनहरुवाट चन्दा सहयोग वापत १ लाख ६१ हजार ८ सय ३५  रुपैया बाट समिक्षा लयको छाना तथा पिलर उढाउने काम  गरिएको थियो।

 त्यसैगरी ३० हजार ३ सय ५४ रुपैयाँ त्यसैगरी गत वर्ष नगरपालिकाले २ लाख ३६ हजार ३१ रुपैया  वरावरको ३  ढोकाको पक्की शौचालय निमार्ण कार्य सम्पन्न भएको संयोजक लाल बहादुर बस्नेतले प्रतिवेदनमा प्रस्ट पारिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष तथा बिष्ट अतिथि स्थानीय समाजसेवी बलवहादुर बस्नेतलाई मंन्दिर समितिले दोसल्ला र फुलमालाले सम्पन्न समेत गरेका थिए ।

 बस्नेतले  कार्यक्रमलाई संबोधन गर्दे  आगामी दिनहरुमा पनि शिव मंन्दिरमा सहयोग गर्दे जाने प्रतिव्यधता गरेका छन ।  कार्यक्रममा मंन्दिर व्यवस्थापन समितिका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय  राम प्रसाद वजगाई, केदार मान खड्का लगायतको उपस्थिति समेत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...