News Portal

सुर्खेतमा सञ्चालनमा आयो सबै ब्राण्डका मोवाईल पाउने मिलिनियम मल्टी सिस्टम स्वरुम

हिमालीसंचार संवाददाता
७३९ पटक

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरमा सबै ब्राण्डका मोवाईल पाउने पसल सञ्चालनमा आएको छ। जिल्लाकै सबै भन्दा पुरानो मोवाइल पसल मिलिनियम मल्टि सिस्टमले नयाँ ब्यबस्थापनका साथ मल्टि ब्राण्डको स्वरुम सञ्चालनमा आएको हो। मंगलबार एक कार्यक्रमका वीच ग्राहकलाई सबै ब्राण्डका मोवाईलहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याईएको प्रोपराईटर हरि विष्टले जानकारी दिए।

उनले पहिलो पुस्तादेखि चौथो पुस्थासम्मका विभिन्न ब्राण्डका आकर्षक मोवाईलहरु सहुलियत मूल्यमै उपलब्ध रहेको बताए। मिलिनियमले पहिले कुनै एउटा ब्राण्डको मोवाईल मात्र विक्री गर्दे आएकोमा पछिल्लो समय ग्राहकको माग अनुसार मल्टि ब्राण्डमा जानु परेको उनको भनाइ थियो। विभिन्न ब्राण्डका मोवाईल विक्रीपछिको सेवालाईसमेत ध्यानमा राख्दै मर्मतसँगै एसोसेरिजहरु पनि उपलब्ध हुने प्रोपराईटर विष्टले हिमालीसंचारसंगको कुराकानीमा बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...