धादिङ – नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मध्यनजर गर्दै जिल्लाका जिल्ला कार्यसमिति समितिको बैठक बसी विभिन्न विषयमा छलफल गरी निर्णय गर्यो। नेपालीकाङ्ग्रेस धादिङले उपसभापति दलबहादुर अधिकारीलाई कार्यवाहक सभापति बनाएको छ।...बाँकी
कुवेत – नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनमा देउसी-भैलो कार्यक्रम हुने भएको छ ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २६ अक्टोबर २०२२ का...बाँकी
कुवेत– फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको छ। मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ शुेक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र खेल...बाँकी
काठमाडौं। जजिरा एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान कटौती गरेको छ। पर्याप्त यात्रु नपाएको भन्दै जजिराले उडान कटौती गरेको हो। जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट दैनिक एक उडान गर्दै आइरहेको थियो। अब जजिराले हप्तामा सातै...बाँकी
धरान – धरानका मयेर हर्क साम्पाङले काठमाडौ महानगर प्रहरीले एक महिलाको ठेला खोसेपछि एक महिनाको तलव पठाईदिने गर्ने धोषणा गरेका मेयर साम्पाङले ५० हजार रुपैया पत्रकार विश्व लिम्बु मार्फत हस्तान्त्रण गरिएको छ। मेयर साम्पाङले “यी...बाँकी
काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको...बाँकी
काठमाडौं – मल्टिस्टारर सिनेमा लाखेको रिलिज पुन: एक हप्ता पोस्टपोन्ड भएको छ । यो सिनेमा अब आगामी कात्तिक १८ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाले यसअघि सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ सकारात्मक प्रभाव...बाँकी
तस्बिर: हरिहरसिंह राठौर रुकुम पश्चिम। जाजरकोट र सल्यानलाई लक्षित गरेर निर्माण गरिएको रुकुम-पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन...बाँकी
नुवाकोट – प्रतिनिधि सभा सदस्य निर्वाचन नुवाकोट क्षेत्र नं. २ बाट चुनावमा होमिनु भएका नुवाकोट बिदुर निवासी सुमन बिक्रम पाण्डे भर्खरै स्थापना भएको नेपालको चर्चित राजनिति दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो उमेदवारी दिएका छन् ।...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका ५ स्थित टकुवाको वडा कार्यालयले एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । वडा कार्यालयले आफ्नै भवनमा निःशुल्क आँखा शिविर संचालन गरेको हो। मोरङको विराटनगर आँखा अस्पताल,...बाँकी