News Portal

रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ कृति लोकार्पण

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौ। कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ राजधानीमा आयोजित एक कार्यक्रमबीच लोकार्पण भएको छ। समीक्षक राजकुमार बानियाँ, प्रा.डा.ज्ञानु अधिकारी, लेखक जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन्।

सनेसमा तराई र पहाडी परिवेशमा लेखिएका १२ ओटा कथा रहेका छन्। कृतिमाथि टिप्पणी गर्दै समीक्षक अधिकारीले पहाड र तराईका महिलाका विषय सुन्दर रुपमा कथामा आएको बताइन्।

यस्तै, अर्का समीक्षक बानियाँले कृतिमा उठाएका केही घटना नयाँ रहेको र लेखको प्रयास राम्रो रहेको बताए। आफ्नो भनाइ राख्दै लेखक जिसीले शिक्षण पेसामा हुँदा अनुभूत गरेका विषय र समाजको अध्ययन गरी कथा लेखेको बताइन्।

शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ३७५ रुपैयाँ रहेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...