News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, संस्कृति, समाचार, समाज

    ढाकाटोपीको सन्देशः दाजुभाइको शीर उठाउँछ !

    काठमाडौं। तिहारमा माइतीलाई के उपहार दिने ? अहिले यसका नानाथरि विकल्प छन्। यही प्रश्नको जवाफ खोज्न विगतमा खासै अलमल गर्नु पर्दैनथ्यो। झटपट भने हुन्थ्यो, ढाका टोपी। तिहारमा चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो यो। किनभने...बाँकी

    सोदेल सेवा समाज धरानले देउसी-भैलो कार्यक्रमलाई निरन्तरता दियो

    धरान – नेपालीहरुको दोस्रो महान् चाड तिहार यति बेला तपाई हाम्रो घर आँगनमा धुमिरहेको छ। तिहार भन्ने बित्तिकै चेलीमाईतीको सम्बन्धलाई प्रघाट बनाउने र चेलीले माइतीको दीर्घायूको कामना गर्ने चाडको रुपमा लिईन्छ। धरानमा गठीत सोदेल सेवा...बाँकी

    गङाजमुना माईको मेला कात्तिक १७ गते हुने

    धादिङ–गंगाजमुना गाउँ पालिका फुलखर्क धादिङद्वारा  ऐतिहासिक एवम प्रसिद्ध पर्यटकीय जमुना मन्दिर परिसरमा हरिवोधनी एकादशीको अवसरमा गङाजमुना माई मेला आयोजना गरिएको छ। मिति २०७९ कातिक १७ गते हुने कार्यक्रमका मुख्य आकर्षण स्थानीय झाक्रि लामा नाच मेन्दोमाया...बाँकी

    कुवेत विमानस्थलबाट लागुऔषध तस्करीमा संलग्न ३ एसियाली नागरिक पक्राउ

    कुवेत सिटी। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित तीन यात्रुलाई पक्राउ गरेको छ। पहिलो यात्रुले एसियाली देशबाट आएका यात्रुको झोलामा रहेको मासुभित्र गाँजा हालेका थिए, सोही उडानमा दोस्रो यात्रुले पर्सभित्र रहेको पैसाको नोटमा गाँजा बेरेका थिए। जबकि तेस्रो...बाँकी

    ६ महिना वा सोभन्दा बढी कुवेत बाहिर बस्ने प्रवासीहरूको भिसा स्वतः रद्द हुने

    कुवेत –  गृह मन्त्रालयको रेसिडेन्सी मामिला विभागले धारा १७ (सरकारी क्षेत्र भिसा), १९ (साझेदार भिसा)२२ (पारिवारिक भिसा) २३ (विद्यार्थी भिसा) र २४विद्यार्थी भिसा) धारण गर्ने विदेशीहरूको आवास रद्द गर्ने निर्णय जारी गरेको छ। स्व प्रायोजन...बाँकी

    खण्डग्रास सूर्यग्रहण लागेको समयमा के गर्ने, के नगर्ने? (भिडियो सहित)

    धरान – आज कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने सूर्यग्रहण लाग्ने भएको छ। आज दिउँसो ४:५२ बजे सूर्यलाई स्पर्श गर्ने भनिएको छ।  आज बेलुकी ५:२४ बजे सूर्यास्त...बाँकी

    कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

    कुवेत सिटी। गत शनिवार अक्टोबर २२ तारिखका दिन कुवेतमा ४३ बर्षिय एक जना नेपाली नागरिकले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने काठमाडौँ भैसीपाटी घरभई कुवेतस्थित कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा बिगत १ दशक भन्दा बढि समयदेखि...बाँकी

    स्थानीय फूल नफुल्दा आकासियो फूलको भाउ (भिडियो सहित)

    धरान – तिहारको छिटो आगमन हुदा स्थानीय फुलबारीमा फूल नफुल्दा यो बर्ष फूलको भाउ ह्वात्तै बढेको छ। यस पालीको तिहार चाडो भयो। बारीमा फूलले कोपिला लगाउदै छन्। त्यसैले बजारभाउ अकासीयको हो। स्थानीय फूलबारीमा सयपत्री फूलले...बाँकी

    श्रीधनञ्जय गोत्रिय भण्डारी समाज नेपालको आठौं साधारणसभा सम्पन्न

    पोखरा। श्रीधनञ्जय गोत्रिय भण्डारी समाज नेपालको आठौं साधारणसभा पोखरामा सम्पन्न भएको छ। बार्षिक साधारणसभाको कार्यक्रम प्रमुख अथिति नेपाल सरकारका पुर्व सचिब कृष्णप्रसाद भण्डारीले दाजुभाइहरुको मित्रतासगँ राष्ट्रका हरेक कुराहरुमा जोडिएको बताउनुभयो। संस्कार र संस्कृतिलाई पनि भुल्नु...बाँकी

    प्रहरीको सेवा प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण

    काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउनैपर्ने उनले बताए। आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई काठमाडौंमा सम्बोधन...बाँकी