News Portal

  • नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रथम अधिवेशन धरानमा सम्मपन्न

    हिमालीसंचार संवाददाता
    १४१ पटक

    धरान – नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रदेश नं. १ को अधिवेशन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रथम प्रदेश भेला धरानमा सम्पन्न गरिएको छ।

    प्रथम अधिवेशनमा विभिन्न जिल्लाका नेपाल सुनचाँदी व्यवसायका अध्यक्षहरुको उपस्थित रहेको थियो। उक्त अधिवेशनबाट १९ जना नयाँ कार्यसमितिको चयन समेत गरिएको छ।

    अधिवेशनमा अध्यक्ष विसन शाक्य, उपाध्यक्ष राजेन्द्र विश्वक, माहासचिव प्रेमबहादुर विश्वकर्मा, सचिव गणेश कुमार विश्वकर्मा, कोषाध्यक्ष दुर्गाबहादुर विश्वकर्मा, कार्यकारी सदस्य गणेश विश्वकर्मा, टेकबहादुर.याङ्गदेन, गंगा राम शंकर, रामबहादुर विश्वकर्मा, शंकर ल्वागुन, रमेश घिमिरे, त्रिभुवन फुयाल, नविन मेन्याङ्गव, राजन कुमार विश्वकर्म, लालबहादुर रहपाल, प्रदिप गहतराज, वालकुमार शंकर र प्रतिमा श्रेष्ठ चयन भएका छन।                   

    आयोजित कार्यक्रममा प्रमुख अथिति महासंघका उपाध्यक्ष केन्द्रीय प्रतिनिधि अमर नाथ गुप्ता विशिष्ट अथिति संघका सचिव निरबहादुर विक, विमल धमला विशेष अथिति सुनसरी उघोग वाणिज्य संघ धरानका अध्यक्ष विजय श्रेष्ठले महासंघका केन्द्रीय सदस्य पुथ्वी विक लगायत अन्य अथितिको समेत उपस्थिति थियो। 

    नेपाल सुनचाँदी कला व्यवस संघ, सुनचाँदी मञ्च नेपाललाई समेत समेटेर नेपाल सुनचाँदी रत्न तथा आभुषण माहासंघले सम्पूर्ण समस्या एकै किसिमको भएको त्यस्ता समस्या हल गर्नेका लागि यो संघ बनेको सुनचाँदी व्यवसायीहरुलाई राज्यले हेर्ने नजर व्यबहार नकारात्मक भएकाले पनि व्यवसायीहरु मारमा परेको प्रमुख अथिति अमर नाथ गुप्ताले बताए । 

    काठमाडौ उपत्यकामा भएको ७ संस्था र काठमाडौं वाहिर रहेका २१ संघ रहेका छन। तर, काठमाडौं बाहिरका व्यवसायीहरुलाई १ केजी मात्रै सुन ल्याउन दिने हुदा काठमाडौं बाहिरका सुनचाँदी व्यवसायी निकै मारमा परेको बताए। अब सुनचाँदि व्यवसायी पिडा, गुनासोहरुलाई बुझेर समस्या हल गर्ने व्यवसायीहरुलाई कच्चा पदार्थ ल्याउन निकै समस्या रहेको बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...