News Portal

कुवेती दिनार सबैभन्दा महंगाे, कस्ताे छ अन्य देशकाे विनिमय दर !

हिमालीसंचार संवाददाता
२५१ पटक

काठमाडौँ। राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्री दर १३१ रूपैयाँ ७८ पैसा रहेको छ।

युरो एकको खरिद दर १४४ रूपैयाँ ०९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५७ पैसा र बिक्री दर १६२ रूपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५ रूपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ८९ पैसा र विक्रीदर ३१ रूपैयाँ ०४ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५ रूपैयाँ १२ पैसा रहेको राष्ट्रबैंले जनाएको छ।

बैंकका अनुसार सबै भन्दा महंगाे कुवेती दिनार रहेकाे छ। कुवेती दिनार १ काे खरिददर ४३० रूपैयाँ १७ पैसा र विक्रीदर ४३२ रूपैयाँ १४ पैसा रहेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...