एजेन्सी। भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो। दुई देशबीचको विवादित सीमा...बाँकी
कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३ २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ।...बाँकी
मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा लिम्बु समुदायको चासोक तङनाम चाड भव्य रुपमा सम्पन्न भएको छ। मकाउमा गठीत किरात याक्थुङ चुम्लुङ मकाउद्वारा आयोजित चासोक तङनाम चाड हाक्सा वीच मकाउमा भव्य रुपमा सम्पन्न गरिएको हो।...बाँकी
सुर्खेत। चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ। जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन्। रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु...बाँकी
रबिन्द्र बराल – रंगेली अस्पताल परिसरमा अब देखि साप्ताहिक रुपमा सरसफाई कार्यक्रमकाे २४ गते देखि शुभारम्भ गरेकाे छ। रंंगेली नगपालीका ७ मा रहेकाे अस्पतालमा समितिद्वारा साप्ताहिक सरसफाई कार्यक्रमकाे आयाेजना गरेकाे हाे। अस्पताल परिसर वरपरमा रहेकाे...बाँकी
माेरङ रबिन्द्र बराल- माेरङकाे रतुवामाई नगरपालिका-६ स्थित साैठामा रहेकाे साना किसान कृषि सहकारी संस्थाले आफ्नाे १७ ओै साधारण सभा सम्पन्न गरेकाे छ। संस्थाले कादुपाडामा रहेकाे आफ्नाे सहकारी भवनामा साधारण सभा गरेकाे हाे। कार्यक्रमकाे प्रमुख अथिति माेरङ...बाँकी
कुवेत – कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ। मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको छ। कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन...बाँकी
कुवेत सिटी। “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ वर्षको अवसर पारेर म्हेन्दोमाया साझ सांगीतिक धमाका २०२३ गर्ने भएको...बाँकी
एजेन्सी। फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेलमा मोरोक्को र पोर्चुगल भिड्दै छन्। मोरोक्को र पोर्चुगलको खेल आज राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार चार सय...बाँकी
कुवेत सिटी। कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो ४ डिसेम्बर शुक्र्बारको दिन कुबेतको फाहाहिलस्थित कोहिनुर...बाँकी