काठमाडौं। आफूले गाएको लाइभ दोहोरी विवादमा परेपछि बालगायिका कमला घिमिरेले क्षमायाचना गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत अञ्जनमा गल्ती भएको भन्दै माफी मागेकी हुन्। अहिले आफ्नो दोहोरीलाई लिएर गरिएको हल्लाले आफू छक्क परेको कमलाले बताएकी छन्।...बाँकी
धादिङ – धुनिवेशी माध्यमिक बोर्डिङ स्कूलमा साप्ताहिक रुपमा हुने अतिरिक्त क्रियाकलाप मध्ये आज अन्तर गृह क्विज प्रतियोगिता सम्पन्न भएकाे छ। रातो, नीलो, पहेंलो र हरियो सदन चार समुहका प्रतिनिधि बिध्यार्थीहरु समाबेश भएकाे उक्त कार्यक्रम भब्यताका...बाँकी
मड्रिड। लेबनानी मोडल मिया खलिफा सधैँ खेलकुदमा चासो देखाइरहन्छिन्। पूर्व पोर्नस्टार खलिफाले इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेडको समर्थकको रूपमा आफूलाई चिनाइ सकेकी छन्। केही दिन अघि रोबी लिलको युट्युब च्यानलबाट सार्वजनिक भएको एक...बाँकी
काठमाडौं। प्रत्यक्ष लोकदोहोरी “छहारी बजारमा” सुमन परियारसँग गाएको गीतका कारण बालगायिका कमला घिमिरे विवादमा परेकी छन्। छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन्। कतिपयले...बाँकी
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन सुरु गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजागरी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलनको कार्य अगाडि बढाएको हो।...बाँकी
काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि संघदेखि प्रदेशसम्म नयाँ सरकार...बाँकी
काठमाडौं। तराई-मधेशमा बाक्लो हुस्सु तथा कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएको छ। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता...बाँकी
तेहरान। मासा अमिनीको मत्युपछि महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा विरोध गर्ने एक फुटबलरलाई मृत्युदण्ड हुने भएको छ। बेलायती सञ्चारमाध्यम ‘इन्साइडर’ले इरान वायरलाई क्वोट गर्दै २६ वर्षीय अमिर नसर–अजदानीलाई मृत्यु दण्ड दिने फैसला भएको उल्लेख...बाँकी
कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको ६ जनवरी २०२३ मा आयोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकारद्वय प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा) लाई कुवेत ल्याउने भएको छ।...बाँकी
साइप्रस– याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था “किराँत याक्थुङ चुम्लुङ साइप्रस” को आयोजनामा हिजो ११ डिसेम्बर २०२२ आइतबार साइप्रसको सुन्दर शहर लिमासोलको ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा...बाँकी