News Portal

  • सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

    नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

    संगीता गुरुङ
    १६९ पटक

    काठमाडौं, १६ माघ – नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ। यस अघि मंगलबार सुनको मूल्य १ लाख ५९ हजार २ सय रुपैयाँ थियो।

    त्यसैगरी, चाँदीको भाउ पनि २० रुपैयाँले वृद्धि भई प्रतितोला १,८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलवार चाँदीको मूल्य प्रति तोला १ हजार ८ सय ३५ रुपैयाँ थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...