News Portal

  • गृहपृष्ठ समाचार

    खोटाङको बाक्सिला बजारमा भीषण आगलागी, पाच घर जल्दा ५ करोड भन्दा धेरै क्षति भएको अनुमान

    बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाको वडा नं. ४ बाक्सिला बजारमा साझ करिब ५ः३० बजे भीषण आगोलागी भएको छ। बाक्सिला बजारको मानेडाडामा बाक्लो जोडिएको घरहरु रहेकाले आगोलागी कसरी र कुन घरबाट आगोलागी शुरु भयो? अझै यकीन...बाँकी

    २३ एसपीको काज सरुवा हुँदा बाँकेमा सन्तोषसिंह राठौर आए जिल्ला प्रहरी प्रमुख

    नेपालगन्ज। नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागका अनुसार आवश्यकताका आधारमा २३ जना एसपीको काज सरुवा भएको हो। काज सरुवा हुँदा ८ जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका...बाँकी

    नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना

    पर्शुराम काफ्ले, नयाँदिल्ली। भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै नेपालबाट गोर्खा भर्ती रोकिएको छ। गोर्खा सैनिक र उनका परिवार नेपालमा भारतको ‘सफ्ट पावर’का रूपमा चिनिन्छन्। गोर्खा...बाँकी

    मगर संघ मकाउले माघे सक्रान्ति मनाउने, यायोक्खाले भूमि पुजा मात्र गऱ्यो

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत विभिन्न जातिय संस्थाहरुले आफ्नो मौलिक चाड, नेपालीहरुको हरेक चाड-पर्वहरुमा एक जुट भएर मनाउदै आएका छन्। मगर संघ मकाउले आफ्नो विशेष मौलिक चाड माघे संक्रान्ति भव्य रुपमा मनाउने भएको...बाँकी

    दियुस हत्या प्रकरण: परिवारले आरोपी छुट्दा मन बुझाउने ठाउँ पाएनन्

    उर्लाबारी, मोरङ। गत कात्तिक १३ गते छठ पुजामा हत्या भएका १५ वर्षीय दियुस श्रेष्ठकी आमा सुभद्राको आँखाबाट आँशु अझै रोकिएको छैन। आफ्ना एक्लो छोरा दियुसले अनाहकमा ज्यान गुमाएको भन्दै टोलाएर बस्छिन्, रुन्छिन्। एकछिन सम्हालिए पनि...बाँकी

    मोरङको रंगेली साहित्यकला समाजको उद्धाटन, स्रस्टाहरुलाई सम्मान गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा “मौलिक संस्कृति नै रंगेलीको पहिचान, भाषा अनि साहित्य हाम्रो अभियान” भन्ने मुल नाराका सहित रंगेली साहित्यकला समाजको उद्धाटन र स्रस्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। मोरङको रंगेलीमा पहिलो पटक...बाँकी

    ११ कक्षाका बिद्यार्थीलाई गर्यो धुनिबेशि स्कुलले स्वागत

    धादिङ। धुनिवेशि माध्यमिक आवाशिय बिद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीहरुका लागि स्वागत कार्यक्रमकाे आयाेजना गरेकाे छ। एग्राे अरेन्ज रिसाेर्टमा संञ्चालन भएकाे उक्त कार्यक्रम भव्यताकाे साथ सम्पन्न भएकाे छ। कार्यक्रमका क्रममा आ-आफ्नो मन्तब्य राख्दै...बाँकी

    महोत्तरीबाट ११ हजार नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

    महोत्तरी। जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ। ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो। जलेश्वर नगरपालिका-३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले...बाँकी

    मेयर साम्पाङको अभियानलाई भोजपुरमा स्थापित फाउन्डेसनद्वारा आर्थिक सहयोग ( भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले अभियानको रुपमा शुरु गरेको जनश्रमदान तथा वृक्षरोपन कार्यक्रमलाई स्व.जनकमाया र भूइदल राई फाउन्डेसनद्वारा आर्थिक सहयोग गरिएको छ। भोजपुर जिल्लाको हतुवागढी-१ स्थित विस २०७५ सालमा केन्द्रिय कार्यालय र देउराली...बाँकी

    लागूऔषध दूर्व्यासनी विरुद्धको अभियान लिएर मेयर साम्पाङ फोकल्याण्ड टापु पुगे (भिडियो सहित)

    धरान – धरानका मेयर हर्क साम्पाङले निर्वाचित भएको पहिलो हप्तादेखि अभियानको रुपमा शुरु गरेको लागूऔषध विरुद्धको कार्यक्रम धरान-१७ स्थित फोक्ल्याण्ड टापुमा सम्पन्न गरिएको छ। मेयर साम्पाङले दुर्व्यासन विरुद्धको कार्यक्रम हरेक हप्ताको शुक्रबार साझ ठीक ४ः३०...बाँकी