News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, प्रवास, समाचार

    एनआरएनमा भाँडभैलो, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोप

    काठमाडौं। गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको छ। केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन्। एक उम्मेदवार डा....बाँकी

    धरानमा सिजी कम्पनीको “वाइवाइ” अखाध प्रमाणित, कम्पनीलाई २ लाख ५० हजार जरिवाना

    धरान – धरानमा उपमहानगरपालिका धरानले सिजी कम्पनीको वाइवाइ चाउचाउ परीक्षण गर्दा अखाध प्रमाणित भएपछि २ लाख ५० हजार जरिवाना गरेको छ। धरान उपमहानगरपालिका धरान संयोजक, उपमेर अइन्द्रविक्रम बेघाको टोलीले बजार अनुगमन गर्दा उक्त कम्पनीको बस्तु...बाँकी

    नेपाली दूतावास कुवेतमा प्रवासी नेपाली एकता मंचले १३ बुदे ज्ञापनपत्र बुझायो

    कुवेत – एकीकृत समाजवादी पार्टिको प्रवास भातृ संगठन प्रवासी नेपाली एकता मंच कुवेतले नेपाली दूतावास कुवेतमा नेपाल तथा कुवेतमा भैइरहेको समासायिक बिषयलाई उठान गरि १३ (तेह्र) बुदे ज्ञापनपत्र बुझाएको छ। कुवेतमा रोजगारीका लागि आएका प्रवासी...बाँकी

    महिला कर्मचारीसँग दुबईमा हाकिमको मस्ती

    काठमाडौं। दशैंको चटारोले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु भरिभराउ छन्। पर्यटकहरु नेपाल घुम्न आउने समय सुरु भएकोले पनि आन्तरिक र बाह्य उडानहरु भरिभराउ भएको हो। तर, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा भने हावा खाएर बसेको छ।...बाँकी

    खोटाङ जिल्ला अस्पताल दिक्तेलमा अपरेशन सेवा बन्द

    खोटाङ – जिल्ला अस्पताल खोटाङ दिक्तेलका बेहोस गराउने स्वास्थ्यकर्मी विरामी भएपछि जिल्ला अस्पताल दिक्तेलबाट प्रवाह हुने अपरेशन सेवा प्रभावित भएको छ। जिल्ला अस्पताल खोटाङमा कार्यरत अपरेशनका क्रममा विरामीलाई बेहोस गराउने स्वास्थ्यकर्मी विरामी भई उपचारको सिलसिलामा...बाँकी

    युएईको अबुधाबीमा तीन कम्पनीको एकै दिन उदघाट्न

    अबुधाबी। युएईको राजधानी अबुधाबीमा नेपाली व्यावसायी केशव कार्कीले तीन वटा कम्पनी एकै दिन उदघाट्न गरेका छन्। रियल स्टेट, क्लिनिङ कम्पनी, सैलुन र ट्रेडिङ कम्पनी सन्चालन गरिरहेका युवा व्यावसायी कार्कीले दशै घटस्थापनाको अवसर पारेर अस्टोवर १५...बाँकी

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि...बाँकी

    एनआरएनमा सबै कुरा मिल्यो भनेर ढाँटिएको रहेछ, बिचार गर्छु: प्रधानमन्त्री दाहाल

    काठमाण्डौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूथ एम्बासडर दिपेश खत्रीले नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाललाइ भेटेर अदालतमा मुद्धा हुँदाको अवस्था छ, प्रधानमन्त्रीकै रोहबरमा हस्ताक्षर गरेको संझौता नमानेर एकातर्फ गर्न लागिएको महाधिवेशनमा सरकार सहभागी हुन नहुने जानकारी...बाँकी

    भक्ती सागर गीति एल्बम सार्वजनिक

    काठमाण्डौं। विजया दशमी २०८० तथा दशैंको अवसर पारेर ओएसनेपालको आयोजनामा ओएस नेपालको प्रस्तुतिमा रहेको भजनको गीति एल्वम भक्ति सागर राजधानीमा एक भव्य  समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ। विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को...बाँकी

    मोरङको रंगेली स्थित सन्सारी माई मन्दिरमा रात्री कालिन सन्ध्या शुरु

    असोज-२९, सोमबार/मोरङ – मोरङको रंगेलीमा रहेको प्रसिद्ध धार्मिक स्थलको रुपमा चिरपरित संन्सारी माई मंन्दिर मा  प्रदेश स्तरीय  फुलपातीका बढाई तथा घटस्थापनादेखि चण्डी पाठ परायण शुरु भएको छ । रंगेली वडा नम्वर-७ मा रहेको सो मन्दीरमा...बाँकी