News Portal

  • गृहपृष्ठ समाचार, समाज

    धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं : धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए। ​ भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा...बाँकी

    शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ। बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो। यो समिति नै...बाँकी

    फेरि टुक्रिने सम्भावना एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने तयारी

    काठमाडौं – गैर आवासीय नेपाली संघको विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ। बिहीबार भएको निर्वाचनमा केसी...बाँकी

    भोजपुरमा ७ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या

    भोजपुर। घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाे बलात्कारपछि हत्या भएकाे छ। भोजपुरको आमचोक गाउँपालिका ६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृतिकाे बलात्कारपछि हत्या गरिएकाे छ। प्रहरीले खोजतलास गर्दा घरभन्दा केही टाढा टेङलुङछुकस्थित खाेलाको...बाँकी

    गैरआवासीय नेपाली संघ बद्री समूहको चुनावी लफडा साइबर ब्यूरोमा 

    काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन) बद्री समूहको चुनावी लफडा साइबर ब्यूरोमा पुगेको छ । काठमाडौँको पाँचतारे होटल सोल्टीमा निकै तामझामका साथ उद्घाटन गरिएको ११ औं विश्व सम्मेलन तथा महाधिवेशन अन्ततः बिथोलिएको छ । नयाँ नेतृत्व...बाँकी

    माछा र कुखुराको मासु स्वास्थ्यका लागि लाभदायक

    काठमाडौं। दशैं भन्नेवित्तिकै प्राय हरेक नेपालीको भान्सामा पाक्ने परिकारमा पर्छ मासु। दशैंमा खाइने चिल्लो मसलेदार मासुका परिकारलाई मिलाएर खान जानिएन भने स्वास्थ्यमा नराम्रो असर पार्नुका साथै दिर्घरोगको जोखिन समेत निम्त्याउन सक्ने हुदाँ सचेत रहन पोषणविद्को...बाँकी

    तीन महिनामा ३०० नेपालीको विदेशै मृत्यु

    काठमाडौँ। यो आर्थिक वर्षमा धन कमाउन गएका तीन सय नेपालीको विदेशमै ज्यान गएको छ। रोजगारीका लागि विदेश गएका तीन सय ३ जना नेपालीले गएको तीन महिनामा उतै ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। धन...बाँकी

    सुनसरी जिल्लाकै लामो पुल उद्धाटन, पुलसंगै टिकटक रिसोर्ट

    धरान – धरान उपमहानगरपालिका धरान ५ स्थित आपटार र ठिङ्गाबारी विचको अधेरी खोलामा सुनसरी जिल्लाकै सबै भन्दा लामो २३३ मिटरको झोलुङगे पुल निर्माण सम्पन्न गरी उद्धाटन गरिएको छ। प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार...बाँकी

    गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया स्थगित

    काठमाडौँ – गैरआवासीय नेपाली संघको निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्ष  कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेको उपाध्यक्ष डीबी क्षेत्रीले  जानकारी दिए ।...बाँकी

    रुसी सेनामा भर्ती भएका नेपाली युवा सन्दीप थपलियाको युक्रेनको बाख्मुत युद्धमा मृत्यु

    एजेन्सी। केही महिनाअगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका हुन्। रुसले सन्...बाँकी