बझाङ। बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गरिएको छ। बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको हो। बुधबार राति सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको...बाँकी
हङकङ। हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको...बाँकी
काठमाडौं। नेकपा एमालेका युवा नेता तथा सो पार्टीको भ्रातृ संगठन युवा संघका इञ्चार्ज महेश बस्नेतले कार्यकर्तालाई दशैँको टिका लगाइदिने भएका छन्। युवा संघ भक्तपुरले टीकाको कार्यक्रम आयोजना गरेको छ। भक्तपुरको गुण्डुस्थित बस्नेतको नीजि निवासमा भोलि...बाँकी
कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बिनोद कुँवरले मार्च २ र ३, २०२४ मा काठमाण्डौमा हुने संघको ११ औं महाधिवेशन ऐतिहासिक हुने बताएका छन्। हामीले संघको १० औं महाधिवेशन भन्दा पहिला संघ भित्र...बाँकी
क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको राष्ट्रिय महाधिवेशन नोभेम्बर २६, २०२३ मा आयोजना गरिएको छ। एनआरएनए एनसीसी (ग्लोबल एनआरएनए) क्यानाडाको बैठकको निर्णय अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि आयोजक समिति, निर्वाचन,...बाँकी
सउल, दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) दक्षिण कोरियाका विपिन गुरुङको अध्यक्षतामा निर्वाचित एनआरएनए एनसीसी कोरियाको घोषणा सभा, सपथ ग्रहण तथा बडा दशैंको शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। एनआरएनए...बाँकी
काठमाण्डौं। महिला आयोगले महिलालाई वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा लगाइएको प्रतिबन्धका कारण महिला अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको निष्कर्ष निकालेको छ। यसले गर्दा अझ बढी शोषणमा परेको, बिचौलिया तथा दलालबाट ठगिने क्रम बढ्नका...बाँकी
कुवेत सिटी, कुवेत। शेष घलेको संरक्षकत्वमा रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आउँदो मार्च २ र ३, २०२४ मा काठमाण्डौमा आयोजना हुने ११ औं महाधिवेशनको लागि संघको केन्द्रिय सचिव कृष्ण केसीको संयोजकत्वमा सूचना,...बाँकी
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्माको नेतृत्व नवनिर्वाचित कार्यसमितिले छुट्टाछुट्टै भेट गरेको छ। शनिबार सकिएको एनआरएनएको विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...बाँकी
तेल अविव। इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजरयल सेक्युरिटिज (आईएसए)ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ। सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका...बाँकी