News Portal

  • मोरङको कटुन खोलाको पुल बिधार्थीहरुले मर्मत गरे

    रबिन्द्र बराल, मोरङ
    ६४८ पटक

    असार-१७, सोमबार/मोरङ – माेरङकाेे रतुवामाई नगरपालिकाकाे बडा नम्बर ५ र ६ काे बिचमा रहेको  कटुन खाेलामा केही साता अगाडि आएको अबिरल वर्षाका कारण उक्त सडकमा आवतजावत ठप्प भएपछि बिधार्थि हरु ले सडक मर्मत गरेका छन।

    स्थानीय सरकारले साे सडक मर्मत सम्भार नगर्देे आवतजावतमा समस्या भएको पछि  खाेला छेउमै रहेकाेे राईजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुलका बिधार्थि हरुले आफूहरु लाई आवतजावतमा समस्या भएपछि आफै सडक मर्मतमा जुटेका हुन।

    बिधालयका ससाना बालबालिका हरु लाई बिधालय जान असज भएपछि विद्यार्थीहरूलेे  उक्त सडक मर्मत गरेका हुनुु । उक्त  पुल निर्माणकार्य का लागि २०७५ सालमा  स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्सन जनकपुरले साे पुल निर्माणकार्यका लागि  ३ करोडौं ३७ लाख रुपैयाँ मा  २५ मिटर पुल बनाउन  ठेक्का पाएकाे थियोे । 

    उक्त पुल २०७७  असारमा  सम्मा निर्माण सम्पन गरिसक्नु पर्न भएता पनि ६  बर्ष बितिसक्दा समेत  हाल सम्म पनि पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

    खाेलामा पुल नबन्दा  अधिकारी चाेक देखि पुर्व साैठा बजार सम्म जानका लागि  बर्षेकाे समयमा  विद्यार्थी, तथा स्थानिय हरुलाई  असहज हुदै आएता पनि स्थानीय सरकार मैन हुदा बिगत ५ बर्षदेखि बर्षाकाे समयमा ठुलो झन्झट बेहोर्नु परेको र सबैभन्दा बडि स- साना बालबालिका हरु लाई बिधालय जान समस्या पर्ने गरेको   बिधालय का प्रिन्सिपल बिश्वनाथ राय ले बताए ।

    उक्त ठाउँमा पुरानो पुल हुँदाहुँदै समेत नयाँ पुल निर्माण गर्ने भनेपछि पुरानो लाई समेत भत्काएपछि विगत ६ वर्षदेखि  बर्खा समयमा सास्ती  भोग्दै आइरहेका छन् । साे क्षेत्रबाट प्रतिनिधि सभाका सदस्य ऋषिकेश पोखरेल र प्रदेश सभासद  गणेश उप्रेतीले  चुनाव जितेता हाल सम्म कुनै पहल नगरेकाे र  मेयर उपमेयर बडा अध्यक्ष हरुले समेत  पुल निर्माण का लागि बेवास्ता गरेको स्थानीयले आराेप लगाएकाा छन । 

    बिधार्थि हरु ले यसरी बिधालय पाेसा मै सडक मर्मत गर्नेे स्थानीय सरकाले हेर्नू कतिकाे लज्जास्पद कुरा हाेत ?   साे बिषयमा सम्धित निकाय ले ध्यान दिनु जरुरी रहेको देखिन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...