News Portal

मोरङको रंगेलीमा घाँघी खोलाले एक वृद्ध बगायो

रबिन्द्र बराल, मोरङ
२८२ पटक

असार-१३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका ४ स्थित चोप्राह नजिकमा रहेको घाँघी खोलाले बगाएर एकजना वृद्धको ज्यान लिएको छ।

मङ्गलबार रातिदेखि आएको अबिरल वर्षाका कारण खोलामा पानीको बहाव बढेको थियो। प्रहरीका अनुसार उनी आफ्नो खेतको लागि बिउ उखेल्नका लागि खोला तरेर आफ्नो खेततर्फ जाने क्रममा उनलाई खोलामा आएको बाडीले बगाएको प्रहरीले जनाएको छ । 

धानको बिउ उखेल्न खोला तर्ने क्रममा सोही स्थान बस्ने वर्ष ४० का  नागेश्वर मण्डललाई खोलामा आएको बाडीले बगाएको र सूचना प्राप्त भएपछि सशस्त्र बिओपी चोप्राह र इलाका प्रहरी कार्यालयको रंगेली तथा स्थानीय बासिन्दाहरूको संयुक्त टोलीले खोलाको एक सय मिटर उत्तरतर्फ तीन घण्टाको प्रयासपछि उनको शव फेला परेको सशस्त्र विओपी रङ्गेलीका प्रहरी निरीक्षक राजु श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...