News Portal

मोरङको रंगेलीका एक वालकको आर्थिक अभावले उपचारमा समस्या

रबिन्द्र बराल, मोरङ
२५३ पटक

असार-१३, बिहीबार/मोरङ – मोरङको रङ्गली नगरपालीका-४ स्थित आमतोला बसोबास गर्दै आएका भयो हस्दाका १२ बर्षका देव हस्दा विगत सात दिनदेखि धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा उपचार गराइरहेका छन् । 

उनका बुवाले छोराको उपचारका लागि  साता दिनमा १ लाख ५० हजार खर्च गरेता पनि अहिलेसम्म पनि उपचारमा सुधार नभएपछि उनका बुबा सहयोगी महानुभावहरु समक्ष आर्थिक सहयोगको विशेष अपील गरे।

उनी दैनिकी ज्याला मजदुरी गरेर आफ्नो परिवार पालनपोषण गर्दै आइरहेका यी परिवारलाई अहिले ठूलो बज्रपात परेको छ। गाउँघरमा खेल्ने क्रममा उनको खुट्टामा सामान्य चोट लागेको थियो चोट लागेपछि उनी रङ्गेली अस्पताल, कोशी अस्पतालले पनि उनलाई थप उपचारका लागि वीपी कोइराला प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको थियो। अहिले उनको धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा उपचार गराइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...