News Portal

घरमा त बोलिन छिमेकीलाई के पोल खोल्नु ?

हिमालीसंचार संवाददाता
६१९ पटक

कुवेत – तीन सरकारको लुटतन्त्र बन्द गरौ र‍ोजगारको सुरक्षित गन्तव्यको ढोका खोलौ।रोजगार लाई बन्धक बनाउनु सामाजिक अपराधभ हो।विश्वको सबै भन्दा बलियो अर्थतन्त्र भएको मुलकमा निशुल्क गएर कमाउने अबसर रोके पछि देशको विकास कसरी हुन्छ ?

कस्ले बोल्ने यस्तो आवाज कसैमा दम छ ।कस्ले पुर्‍याउने पत्रकार साथी आज तपाईं कलम बाज हुनुहुन्छ सक्नु हुन्छ लेख्न ।

यहाँ न वहाँ सबै राम्रो उ राम्रो म राम्रो तिमी राम्रो वहाँ झन् राम्रो यी धन राम्रो हरुलाई जति राम्रो भएपनि अपुग हुने ।भएको कारणले समस्या पनि थपिदै छन्। आउनुहोस् राम्रो भन्यो भनेर मलाई पिट्नुहोस् ताकि राष्ट्रिय अखबारमा राम्रोहरुको खबर आएपछि मेरो घाउ ओखती बन‍‍ोस्।

सबै नेताहरु कुवेत आउनुहुन्छ समस्याहरुको पोको पारेर जानुहुन्छ कोहीले अथ्यागमको डस्टबिनमा फ्याकेर जानुहुन्छ को हिले नेपाल पुर्‍याएर फेरि प्रयासको चिट फ्याकिदिजु हुनेछ तर यो पल्ट सानो भए पनि कुवेतले पुरस्कार पावस् भन्नेमा आशाबादी छौ भनेर  माधव पौडेल भन्छन्।

 

प्रतिकृया दिनुहोस्

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...