News Portal

ठकुरी समाज क्यानाडाको अध्यक्षमा चन्द, महासचिव धिरेन्द्र शाही

हिमालीसंचार संवाददाता
४१७ पटक

काठमाण्डौ। नेपालका ठकुरी जातिहरूको बिदेशस्थित क्यानाडाको संस्था ठकुरी समाज क्यानाडाको प्रथम बार्षीक साधरण सभा १५ जुन २०२४ मा सम्पन्न भएको छ।

बार्षीक साधरण सभा मार्फत् तदर्थ कार्यसमितिलाई विघटन गरी नयाँ कार्यसमिति दुई वर्षे कार्यकालको लागी निर्विरोध रूपमा चयन गरिएको नवनिर्वाचित महासचिव धिरेन्द्र शाहीले हिमालीसंचारलाई जानकारी दिए।

नयाँ कार्यसमितिले ठकुरी समाज क्यानाडाको संस्थाको गरिमालाई नयाँ उचाईमा पुर्याईने नवनिर्वाचित अध्यक्ष ईश्वर चन्दले बताए।

नयाँ कार्यसमिति यस्तो रहेको छ:-

अध्यक्ष – ईश्वर चन्द राजन
उपाध्यक्ष – पूजा हमाल
महासचिव – धिरेन्द्र शाही
सचिव – विनोद सेन
कोषाध्यक्ष – अमर चन्द
सह- कोषाध्यक्ष – कमल जङ्ग शाही
महिला सँयोजक – अनिता चन्द शाही
सदस्य – विजय हमाल
सदस्य – चेत चन्द्र विक्रम शाही
सदस्य – दुसि शङ्कर सेन
सदस्य – ज्ञानु शाह
सदस्य – रवि जङ्ग शाह
सदस्य – प्रकाश जङ्ग शाह
सदस्य – शौरभ सिँह ठकुरी
सदस्य – धन शाही

त्यस्तै, नवनिर्वाचित पदाधिकारीहरुलाई साधरण सदस्यहरु र आजिवन सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

साधरण सभा मार्फत् ठकुरी समाज क्यानाडाको विधानलाई उक्त सभाले पारित गरेको थियो।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...