News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार

    इजरायलबाट फर्किन थप २०० जनाले दिए निवेदन, सम्पर्कविहीन विपिन जोशीको खोजी जारी

    काठमाडौं। इजरायलबाट फर्किन थप २०० जना नेपालीहरुले निवेदन दिएका छन्। तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीहरुले निवेदन दिएको जानकारी दिएको हो। इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि...बाँकी

    मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै

    काठमाण्डौ। धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ। बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै...बाँकी

    संखुवासभामा डेंगु परीक्षणका लागि कीट अभाव

    नवराज राई/संखुवासभा – संखुवासभा जिल्ला अस्पतालमा डेंगु रोग परीक्षण गर्नेका लागि कीट अभाव भएको छ । कीट अभावका कारण विकट क्षेत्रबाट आएका बिरामीलाई मर्का परेको छ । जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका...बाँकी

    खोटाङमा गोरु काटेर सामुहिक भोज खाने चार जना युवा रिहा

    खोटाङ – पूर्वाञ्चलको खोटाङ जिल्लामा गोरु काटेर सामुहिक भोज खाएको आरोपमा संलग्न चारजना युवा १५ दिनपछि रिहा भएका छन्। खोटाङमा गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका...बाँकी

    भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताएका छन् । नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिष्ठान गोरखाको आयोजनामा सदरमुकाममा सुरु भएको बृहत् लोकदोहोरी महोत्सव ‘२०८०’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले...बाँकी

    कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले बंगलादेशबाट सिक्नुपर्छ – सभापति राणा

    काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सबै राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिएकी छन्। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै राणाले सरकारले...बाँकी

    वीपी प्रतिष्ठान धरानका १ सय ७७ जना चिकित्सकले दिए सामुहिक राजीनामा

    काठमाडौं  – पूर्वको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत १ सय ७७ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् । काठमाडौ आएका नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको...बाँकी

    इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी कार्य जारी

    काठमाडाैँ। इजरायलमा सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताइन्। ‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ।...बाँकी

    इजरायल-हमास युद्ध: २१०० जनाको मृत्यु

    तेल अभिभ। गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ। बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने...बाँकी

    प्यालेस्टाइनको समर्थन गर्दा पोर्नस्टार मिया खालिफाले गुमाइन् जागिर

    काठमाडौं। हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन्। यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ। प्यालेस्टाइनको समर्थन गर्दा खालिफालाई निकै महंगो परेको छ।...बाँकी