News Portal

नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

हिमालीसंचार संवाददाता
२७० पटक

 कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको छ।

अधिवेसन समारोह सफल बनाउन तीन सदस्य संयोजक समिति समेत गठन गरेको छ । जसमा संयोजक प्रदिप कार्की सह-संयोजक – मदन पनेरु र सदस्य – जिवन निरौला रहेका छन।

विशेष कारणवस अधिवेसन मिति सार्नु परेको जनाउदै महामन्त्रि केशर घंलान तामाङले राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपाली काग्रेस निकट कुवेत वासी नेपालीहरुलाई ने .ज.स को संपर्कमा आउन सार्वजनिक आह्वान समेत गरेका छन ।

 

थप जानकारी : स्थान: शेफ नौशाद समारोह हल, फर्वानिया

मिति: जुन-२१, २०२४

समय: बिहान ११ बजे

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...