News Portal

हेटौँडा उपमहानगरपालिकाले नगरका भित्रका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द

युवाराज राई, हेटौडा
२२२ पटक

जेठ-३१, बिहीबार/हेटौडा – नेपालको प्रदेश नं. १ भारत हुदै नेपालको पूर्वी भेगबाट मनसुन नेपाल प्रवेश गरेसंगै तराईका विभिन्न स्थानहरुमा अत्यधिक गर्मी बढेपछि हेटौँडा  उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

अत्यधिक गर्मीका कारण हिजो बुधबार सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी गराएको हो।

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण विद्यार्थीहरु एक्कासी बेहोस हुने, ढल्नेजस्ता समस्या देखिएपछि बिदा दिने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ। हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले पछि बिदा मिलान गर्ने गरी बिदा दिइएको बताए।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...