News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    पाकिस्तानमा जनजातिहरू बीचको झडपमा ११ जनाको मृत्यु

    एजेन्सी। पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ५ जना बालबालिका र ६ जना महिला छन्। गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा...बाँकी

    दशैंका बेला विदेश उड्नुपर्ने बाध्यता

    काठमाडौं। ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साहुले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर...बाँकी

    पूर्वराजासंग विजयादशमीको टीका लगाउन निर्मल निवासमा उल्लेख्य भिड

    काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाउने क्रम जारी रहेको छ। पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज अपराह्न ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउन शुरु गरेका हुन्। पूर्वराजा...बाँकी

    एनआरएनए स्थापना दिवसमा भर्चुअल कार्यक्रममा कसले के भने ?

    काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)को २१औँ स्थापना दिवस भर्चुअल माध्यमबाट मनाइएको छ। राजेन्द्र कुमार (आरके) शर्मा समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नेपाल निर्माणमा गैर आवासीय नेपालीहरुको ठूलो योगदान...बाँकी

    राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले आज (शनिबार) दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा...बाँकी

    उदयपुर मिलिजुली समाज कुवेतकाे बड़ा दशैं तथा बनभोज बिशेष कार्यक्रम सम्पन्न

    कुवेत सिटी कुवेत। हरेक वर्ष झै यो वर्ष पनि उदयपुर मिलिजुली समाज कुवेतले प्रवासी मुलुक कुवेतको सार्वजनिक बिदाको अवसर पारेर बिहीबार र शुक्रबार हिन्दू नेपालीहरुको महान पर्व बड़ा दशैं तथा बनभोज बिशेष कार्यक्रमकाे आयोजना गरि...बाँकी

    आज विजया दशमी: नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाइँदै

    काठमाडौँ। आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद...बाँकी

    एयर इन्डियाको विमान सुरक्षित अवतरण

    काठमाडौँ। तमिलनाडुको त्रिचीबाट यूएईको शारजाहका लागि शुक्रबार साँझ उडेको एयर इन्डियाको विमान आकाशमै प्राविधिक गडबडीको सिकार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा हाइड्रोलिक सिस्टम फेल भएर त्रिची एयरपोर्ट फर्किनुपरेको थियो। आकस्मिक अवतरण गर्नुपर्‍यो। खुसीको कुरा-...बाँकी

    दशैँमा झण्डै ८ लाखले छाडे काठमाडौं, अझै २ लाख बाहिरिने अनुमान

    असाेज २४, २०८१ काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म ८ लाख यात्रु दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष विजय...बाँकी

    मुक्त हलिया परिवारलाई दशैँ खर्च जुटाउने पिरलो

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ। चाडपर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भएपनि दमाइँ परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन्। तीन पुस्ता हलिया बसेका दामोदर...बाँकी