News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    डडेल्धुरा बस दुर्घटनामा मृतकको सङ्ख्या ५ पुग्यो, घाइतेलाई धनगढी पुर्याइयो

    डडेल्धुरा। डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ। घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या ५ पुगेको हो। बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको...बाँकी

    लागू भएन अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम

    काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम लागू हुन सकेको छैन। असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको आईरिस प्रणाली अझै लागू हुन नसकेको हो। वैदेशिक रोजगार विभागले प्राविधिक कारणले...बाँकी

    विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्मामा नेपालको झण्डा फहराउँदा..

    काठमाडौँ। चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन्। उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन्। ‘धेरै विदेशीलाई पछि...बाँकी

    इजरायलको हवाई आक्रमणमा २१ जनाको मृत्यु

    लेबनान। उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ। उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला...बाँकी

    कुवेतको सुदुरपश्चिमेली नेपाली समाजले गर्यो सरिता जैशीका परिवारलाई आर्थिक सहयोग

    कुवेत सिटी, कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ। सरिताको केही दिन अगाडि अत्याधिक रक्तश्रावको कारणले मृत्यु भएको थियो भने सरिताका श्रीमान अपांग छन्। अछामको ढकारी गाउँपालिका- ८ मा...बाँकी

    गौतमबुद्ध विमानस्थलबाट फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै

    काठमाडौँ। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्। निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न...बाँकी

    कुवेतमा दुई नेपाली चेलिबेटीकाे हृदयघातबाट निधन

    महाबुल्ला। कुवेतकाे खैतानमा नवलपुरकी पूर्णिमाया थापा मगर (राहदानी नम्बर ०७१८३०४६) सन् २०१४ देखि यहाँ घरेलु कामदारको रूपमा कार्यरत थिईन्, तर बिरामी भएर अस्पाताल जाने क्रममा ट्याक्सीमै दुःखद निधन भयो। उनी २०१७ देखि अवधैनिक रुपमा कार्यरत...बाँकी

    हवाई आक्रमणमा कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० बढी घाइते

    खार्तूम। दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना भन्दा बढी घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन्। “हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय...बाँकी

    छाेराकाे बाटाे हेर्दै गुरुङ दम्पती

    नवलपुर। छरिछमेकमा हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगनमा तेर्सो पारेर छाेराे आउने बाटो हेर्दै बितिरहेको छ। स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत...बाँकी

    थारु बस्तीमा सखिया नाचको रौनक

    खजुरा। बाँके जिल्लाका थारु समुदाय अहिले सखिया नाचको रौनकले भरिएको छ। दसैँ अघि शुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँ बस्तीको रौनक बढाएको हो। दशैंको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा...बाँकी