काठमाडौं – प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई जादा वायुसेवा निगमले ३१ जना यात्रु छाडेर उड्यो। दुबईमा हुन लागेको उक्त सम्मेलनमा सहभागिताका...बाँकी
जाजरकोट। जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं. १ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो। निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको...बाँकी
Posted by हिमाली संचार |
समाचार
काठमाडौं – नेपाल आयल निगमले करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको निगम ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै पटक पटक मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको नेपाल आयल निगम ऋण...बाँकी
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ । भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी...बाँकी
Posted by हिमाली संचार |
समाचार
युवा राई/ बुटवल – बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको घटनामा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्। गत सोमबार अस्पतालमा उपचाररत सुत्केरीका लागि ल्याईएका एक...बाँकी
काठमाडौं। लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ । टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध...बाँकी
काठमाडौं। रुसमा गएर रुसी सेनामा भर्ती भएका तीन जना नेपालीहरुको मृत्यु भएको छ। रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका, स्याङजाको पुतली बजार नगरपालिका–५ स्थित तुलास्वाराका पितम कार्की...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्न उठाएको छ। गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रत्याशी आरके शर्मा...बाँकी
रियाद। रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन्। करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल...बाँकी
काठमाडौँ। हमासले बन्धक बनाएको २४ जनालाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै सिबिसी न्युजले जनाएको छ। पहिला १२ थाई नागरिकसहित २५ जना रिहा भएको बताइएको थियो। अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमासले मुक्त गरेकाहरूको सङ्ख्या २४ रहेको...बाँकी