News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    पर्वतको नागढुंगा सहकारीको ५ करोड हिनामिना, कोषाध्यक्ष पक्राउ

    पर्वत। पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै ५ करोड रुपैयाँ हिनामिना भएको छ। ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको ४ करोड ८० लाख रुपैयाँ हिनामिना भएको हो। रकम हिनामिना...बाँकी

    फुकुवा भयो भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान

    काठमाडौं। काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप...बाँकी

    गंगा जमुना मेला कार्तिक २६ गते

    धादिङ -धार्मिक प्राकृतिक सुन्दरता बोकेको गंगा-जमुना झरनालाई सरकारले पर्यटकीय गन्तव्यका रुपमा २०७७ मै छनोट गरिसकेको स्थान हो । यहाँ हरेक साल कार्तिक शुक्ल दशमी तिथिमा विशाल मेला लाग्ने गर्दछ । यस वर्षको मेला यहि कार्तिक...बाँकी

    रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालत उपस्थित गराइने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् । सहकारी ठगी सम्बन्धमा प्रहरीले गरिरहेको...बाँकी

    आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

    काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा...बाँकी

    इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्कका विद्यालयमा बिदा

    न्यूयोर्क, अमेरिका। इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्क सहरका विद्यालय नोभेम्बर १ मा बन्द गरिने भएका छन्। ‘यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय...बाँकी

    सशस्त्र प्रहरीका जवानले गरे आत्महत्या

    दाङ। बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्। दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन...बाँकी

    छठ पुजाका लागि सुप्पा बनाउन व्यस्त छन् मल्लिक समुदाय

    मोरङ। हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका नजिकिदै जाँदा चाहिने ढक्कि सुप्पा जस्ता बाँसकाे चाेयाबाट बनाउन मल्लिक समुदाय सामाग्री हरु बनाउन रंगेली नगरपालिका-७ स्थित माझी टोल, तथा मल्कालिक टाेलमा वसाेवास गर्दे आईरहेका ६०  घर परिवारहरु...बाँकी

    असइ र इन्स्पेक्टरमा किन पर्‍यो न्यून आवेदन ?

    काठमाडौं। नेपाल प्रहरीका लागि यस वर्ष निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असइ) भर्ना गर्दा न्यून संख्यामा आवेदन परेका छन्। ६४ जना इन्स्पेक्टरको माग पूरा गर्नका लागि जम्मा २ हजार ३०५ आवेदन परेको छ भने २५६...बाँकी

    पदयात्राका क्रममा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालमाथि आक्रमण

    नयाँदिल्ली। पदयात्रामा रहेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ। उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन्। उनका अनुसार पूर्वमुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए। मुख्यमन्त्री आतिषीले भनेकी छन्, ‘पहिले...बाँकी