News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    पोर्चुगलमा दोलखाका एक युवकको निसासिएर मृत्यु

    लिस्बन। पोर्चुगलमा निसासिएर एक नेपाली युवकको मृत्यु भएको छ। दुई वर्षअघि पोर्चुगल गएका दोलखाको शैलुङ गाउँपालिका-१ का ३१ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो। कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुतेका श्रेष्ठको निसासिएर...बाँकी

    पोखरामा अवतरण हुँदै चीनको सिचुवान एअरलाइन्स, को–को आउँदैछन् ?

    कास्की। चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज पोखारा क्षेत्रिए अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्दैछ। सिचुवान एअरलाइन्सको जहाज १३४ यात्रुसहित आज पोखरामा चार्टर्ड अवतरण गर्न लागेको हो। नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने...बाँकी

    एनआरएनएका सबै पक्ष बोलाएर आरजु राणाले भनिन्- तपाईँहरू मिल्नूस्, मन्त्रालयले हस्तक्षेप गर्दैन ?

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)मा देखिएको विवाद समाधानका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाले पहल थालेकी छन्। मन्त्री राणाले बुधबार विवादका सबै पक्षलाई बोलाएर मन्त्रालयमा छलफल गरिन्। छलफलमा एनआरएनएका हालका अध्यक्ष डा बद्री केसी, पूर्वअध्यक्षहरू उपेन्द्र...बाँकी

    धादिङमा १३ सय वर्ष पुरानो गङ्गाजमुना जात्रा अर्थात गङ्गाजमुना तिर्थस्थल

    धादिङ –  धादिङ जिल्ला सदरमुकाम धादिङबेसि देखि ११ काेश अर्थात झन्डै ४२ कि.मि उत्तरी दुर्गम क्षेत्रमा अवस्थित फूलखर्क विभिन्न दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ ।साविक फूलखर्क गा.वि. स र हाल गङ्गाजमुना गाउँपालिका वडा नं ५ मा पर्ने...बाँकी

    इन्टरपोलमा रेड नोटिस जारी भएका राउत कुवेतबाट पक्राउ

    काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत छन्। नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई...बाँकी

    सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता दुई जनाको शव भेटियो

    काठमाडौं। सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो। सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित...बाँकी

    उत्तराखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु

    दिल्ली। भारतको उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। रामनगर जाँदै गरेको बस मार्चुला क्षेत्रको साल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको हो। गीतजागीर नदी किनारमा...बाँकी

    क्यानडामा हिन्दु मन्दिरमा हमला, हिन्दु धर्मावलम्बीलाई कुटपिट

    एजेन्सी। क्यानडास्थित एक हिन्दु मन्दिरमा हमला तथा हिन्दु धर्मावलम्बीलाई कुटपिट भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको हिन्दु मन्दिरमा आइतबार राति हमला भएको हो। केही मानिसले मन्दिर परिसरमा प्रवेश गरी हिन्दु धर्मावलम्बीलाई...बाँकी

    इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

    काठमाडौं। सोमबारदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९२औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। इन्टरपोलका १ सय ९६...बाँकी

    उडान शुरु भयो थाई एसियाको भैरहवा-बैंकक

    काठमाडौं। थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैंकक उडान शुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ‘शुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई...बाँकी