News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    रंगेली अस्पतालमा रक्तअल्पताकाे बिरामी बढ्दै

    मोरङ। माेरङकाे रंगेली अस्पतालमा केही महिनायता बिरामीको चाप बढेसंगै बिरामीहरुकाे रगत परिक्षण गर्दे उनिहरुमा रक्तअल्पता (शरिरमा ब्लड कमि) हुने समस्यामा देखिन थालेको छ। रंगेली अस्पताल उपचार गराउन रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका,...बाँकी

    कञ्चनजङ्घामा बढे पर्यटक

    काठमाडौ। ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ। यो विश्वकै तेस्रो अग्लो हिमाल हो। पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ। भदौदेखि सुरु भएको अहिलेको पर्यटकीय...बाँकी

    तोलामा १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १...बाँकी

    दुबई पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ का गोकर्ण पराजुली पक्राउ...बाँकी

    कोरियाली अभिनेत्री योङले गरिन् छोरासहित मार्दी हिमालको आरोहण

    काठमाडौं। कोरियाली अभिनेत्री ली सि योङले ४ हजार मिटर अग्लो नेपालस्थित मार्दी हिमाल आरोहण गरेको समाचार कोरियाली सन्चारमाध्यमहरुले प्रमुखतासाथ प्रकाशन गरेका छन्। ४२ वर्षीया अभिनेत्री योङले छोरासहित मार्दी हिमाल आरोहण गरेकी हुन्। नेपालमा मार्दी ट्रेक भनिए...बाँकी

    धार्मिक पर्यटनको लागी प्रमुख गन्तव्य स्थलको रुपमा गंगाजमुना – चन्द्र थापा

    धादिङ– नेपालको धार्मिक पर्यटनको लागी आन्तरिक तथा विदेशी पर्यटनको आक्रषण वनिरहेको उत्तरि धादिङमा अवस्थित गंगाजमुना मेला यहि कार्तिक २६ गते कृषि पर्यटनको पुर्वाधार,समृद्द गंगा जमुना मुल आधारलाई मुख्य एजेण्डा वनाई शुरु हुन गइरहेको छ। विशाल...बाँकी

    पोल्यान्ड हुँदै पोर्चुगल पुगेका सुदुरश्चिमका एक युवक बेपत्ता

    लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। पोल्यान्ड हुँदै २ वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन्। ओझा गत जुलाई...बाँकी

    धनराज गुरुङकी पूर्वपत्नी ज्योतिविरुद्ध इन्टरपोलमा ‘रेड नोटिस’ जारी

    काठमाडौं। ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ‘रेड नोटिस’ जारी भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको नेसनल...बाँकी

    लिलाबल्लभ अधिकारीले चाह्यो भने लाइन लगाएर धेरै मान्छे बेच्दिन सक्छ !

    काठमाडौं। कोशी प्रदेशमा निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। शुक्रबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त घटना थाहा पाएपछि...बाँकी

    वन रक्षकको सरुवा बढुवाको अधिकार प्रदेश सरकारलाई दिनु उचित

    काठमाडौं। संघीय सांसद विनोद चौधरीले वनको अधिकार क्षेत्रबारे संघ र प्रदेशबीच स्पष्ट कार्य विभाजन हुनुपर्नेमा जोड दिएका छन्। बुधबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई भेटेर उनले वनसम्बन्धि स्पष्ट कार्यविभाजन नहुँदा प्रदेश र स्थानीय तहलाई काम...बाँकी