Posted by हिमाली संचार |
समाचार
मंसिर-२७,बुघबार/झापा– नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश नं. १ पुन:नामाकंन समितिका संयोजक पाण्डवलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले फेसबुक पेजमा आफूलाई प्रहरीले बिना वारेन्ट घरबाटै गिरफ्तार गरेको उल्लेख गरेका छन् ।...बाँकी
Posted by हिमाली संचार |
समाचार
मंसिर-२७, पाँचथर – प्रदेश नं. १ संघर्ष समितिले पहिचानका लागि युवा दस्ता सार्वजनिक गर्दै बुधबार पाँचथरको सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रममा पहिचानवादीहरुले मार्चपाससहित १ हजार १ सय ११ जनाको सदस्यीय युवा दस्ता सार्वजनिक गरिएको हो...बाँकी
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ। यातायात प्रणालीमा सुधारका लागि महानगरले बसको रुट मिलाउने लागेको हो। महानगरले पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडक व्यवस्थापन, मोटरसाइकल ग्यारेजका लागि...बाँकी
Posted by हिमाली संचार |
समाचार
मंसिर-२७, बुधबार/झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै पहिचानवादीहरुलाई आफ्नो मागलाई शान्तिपूर्ण ढंगले राख्न सुझाव दिएका छन् । दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना...बाँकी
दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५, २०२३ का दिन हुँदैछ। एनआरएनएको आधिकारिक रुपमा मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न १० औं...बाँकी
कुवेत – दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियोले यति बेला कुवेत तातेको छ। सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि सेयर...बाँकी
Posted by हिमाली संचार |
समाचार
काठमाडौं – प्रदेस न .१ मा जबर्जस्ति लादिएको कथित कोशी नाम खारेजीको लागि संयुक्त संघर्ष समितिले शान्तिपूर्ण एवम् सशक्त आन्दोलन गर्दै आएका पहिचानवादीहरुलाई पक्राउ गरिएका योद्धाहरुलाई तुरुन्त रिहाईको माग गरेका छन्। पहिचानवादीहरुले आफ्नो माग सम्बोधन...बाँकी
Posted by हिमाली संचार |
समाचार
खोटाङ – खोटाङमा प्रहरीले पूर्वमन्त्रीसहित पाँचजना पहिचानवादी पक्षधर नेताहरुलाई नियन्त्रणमा लिएको छ। नेकपा एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न उत्रेका पूर्व संस्कृति मन्त्री गोपाल किराती, राजेश राई, गन्धमान राई, विजय राई हलेसीबाट नियन्त्रणमा लिएको हो। नेपाल...बाँकी
Posted by हिमाली संचार |
समाचार
खोटाङ – कोशी नाम खारेजीको विरोध गर्दै आज साँझ खोटाङको हलेसी, भोजपुर सदरमुकाम र तेह्रथुमको जिरिखिम्ति लगायतका स्थानहरुमा पहिचानवादी संयुक्त संघर्ष समितिले भव्य मशाल जुलुस प्रदर्शन गर्दै मध्ये पहाडी लोकमार्गको घुर्मी लेगुवा सडक खण्ड अनिश्चितकालीन...बाँकी
Posted by हिमाली संचार |
समाचार
काठमाडौं – नेपाल दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्नका लागि नेपाल सरकारले गठन गरेको समितिले काम शुरु गरेको छ । गठीत समितिका संयोजक टंकमणि शर्मा दंगालले आइतबार समितिले काम...बाँकी