News Portal

ओखलढुंगामा जबरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

ओखलढुंगामा जबरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ परेका छन्।

संगीता गुरुङ
२२६ पटक

फाल्गुन १२, ओखलढुंगा – लिखु गाउँपालिका-५ निवासी ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

श्रोतका अनुसार, शुक्रबार साँझ २३ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरी चौकी यसमबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

हाल प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...