News Portal

  • गृहपृष्ठ समाचार

    रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा पठाइयो

    काठमाडौँ, पुस ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई पोखरा पठाइएको छ। काठमाडौँमा पक्राउ परेका भुसाललाई आवश्यक अनुसन्धानका लागि पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका...बाँकी

    एनपिएलको फाइनल पछि युवकलाई कुटपिट, दुई जना पक्राउ

    काठमाडौँ, पुस ८ – नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिवार, त्रिभुवन विश्वविद्यालय गेट नजिकै एक समूहले सर्लाहीका अमन कुमार...बाँकी

    धनपालथानका दिपेन्द्र ब्राउन सुगरसहित पक्राउ

    मोरङ, पुस ८ – मोरङको धनपालथान गाउँपालिका-४ ललियाधारको भित्री सडक खण्डबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्का र लागुऔषध ब्युरो टोली विराटनगरबाट...बाँकी

    सुनचाँदीको मूल्य स्थिर: महासंघको जानकारी

    काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको जस्तै तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य...बाँकी

    ऐतिहासिक चुरियामाई सुरुङ अब पर्यटकीय गन्तव्य

    ८ पुस, हेटौंडा — दक्षिण एसियाकै पहिलो मानिएको मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ। सुरुङलाई पर्यटकीय स्थलका रूपमा सञ्चालन गरिने उपमहानगरले जनाएको छ। बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुनर्निर्माण सम्पन्न भएको...बाँकी

    शक्ति समूहकी संस्थापकको निधन

    काठमाडौँ — शक्ति समूहकी संस्थापक तथा मानव बेचबिखन विरुद्ध सक्रिय अभियन्ता सुनिता दनुवारको आज (सोमबार) बिहान हृदयघातका कारण निधन भएको छ। जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई हृदयघात भएपछि अत्तर खेलको नेपाल मेडिकल कलेज पुर्याइएको...बाँकी

    नक्कली प्रमाणपत्र प्रकरण: क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध मुद्दा दायर

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपालले स्कूल तहको नक्कली प्रमाणपत्र पेश गरी...बाँकी

    हनी ट्र्याप प्रकरणमा इन्सपेक्टर बिनु शाही अदालतमा उपस्थित

    काठमाडौं – बलात्कारको झुटो मुद्दा लगाई रकम असुली गरेको आरोपमा फरार प्रहरी निरीक्षक बिनुकुमारी शाही आज आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी छन्। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा शाहीको बयान सकिएपछि बहस हुनेछ। अदालतले उनलाई पुर्पक्षका...बाँकी

    नेपाल एयरलाइन्सको उडानमा यात्रुको निधन

    काठमाडौं – हङकङबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको आरए ४०१ उडानमा अचेत अवस्थामा भेटिएका यात्रु देउमान लिम्बुको निधन भएको छ। नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजमा अचेत भेटिएका लिम्बुलाई अवतरणपछि केएमसी अस्पताल लगिएको थियो।...बाँकी

    काठमाडौं सम्मेलन २०२४ सुरु

    काठमाडौं – सञ्चार र मिडियासम्बन्धी दुईदिने काठमाडौं सम्मेलन २०२४ आजदेखि सुरु भएको छ।यस सम्मेलनमा भारत, बंगलादेश र श्रीलंकाका विज्ञहरुले समेत आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन्। त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया...बाँकी