News Portal

काठमाडौंमा बस दुर्घटना: एक व्यक्तिको मृत्यु

काठमाडौं महानगरपालिका-१६ स्थित सडकमा भएको बस दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ।

संगीता गुरुङ
१९४ पटक

काठमाडौँ, १० चैत्र – काठमाडौं महानगरपालिका-१६ स्थित सडकमा भएको बस दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ।

बा ५ ख ३७०२ नम्बरको बसले ठक्कर दिँदा करिब ६० वर्षका पुरुष गम्भीर घाइते भएका थिए। शनिबार दिउँसो भएको दुर्घटनापछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ।

मृतकको पहिचान भने अहिलेसम्म हुन सकेको छैन। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...