News Portal

१७ वर्षीया किशोरीसँग बलात्कारको आरोपमा युवक पक्राउ

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन्।

संगीता गुरुङ
२३४ पटक

काठमाडौं, १० चैत्र – १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २३ वर्षीय नविन रावल पक्राउ परेका छन्। उक्त घटना रसुवाको गोसाईकुण्ड गाउँपालिका, स्याफ्रुवेशी क्षेत्रको रहेको छ, जहाँ रावलको बसोबास छ।

पीडित किशोरीको उजुरीको आधारमा रावललाई शनिबार दिउँसो स्याफ्रुवेशी प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उक्त घटनामा थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...