News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्दै एमाले

    नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसको कार्यसूची तय गर्नेछ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पुस भित्रै केन्द्रीय कमिटी बैठक...बाँकी

    नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ। नियमित उडान गर्दै आएको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि सबै उडान रोकिएको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार शनिबारसम्म उडान गरिरहेको ट्विनअटर...बाँकी

    भक्तपुर हत्याकाण्ड: परिवारकै सदस्यको संलग्नता खुलासा

    भक्तपुर – बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य (५६) र उनका छोरा प्रबिन आचार्य (२२) लाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ। कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गर्दै हत्या आफूले गरेको स्वीकार...बाँकी

    नेपाल औषधि व्यवसायी संघद्वारा रंगेलीमा अन्तक्र्रिया सम्पन्न

    रंगेली, पुस ९ – नेपाल औषधि व्यवसायी संघले व्यवसायीहरूलाई संगठित गर्ने उद्देश्यले एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा रतुवामाई नगरपालिका, सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, जहदा...बाँकी

    नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

    काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा स्थिर छ। सोमबार...बाँकी

    सरकारद्वारा म्यान्मा, थाइल्याण्डलगायत देशमा ट्राभल एड्भाइजरी जारी

    काठमाडौं – सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, र लाओस जान लागेका नेपाली नागरिकलाई सावधानी अपनाउन तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार जारी सूचनामा मानव बेचबिखन तथा जबर्जस्ती अवैध काममा लगाउने गिरोहहरूको सक्रियता बढेको...बाँकी

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: बयान जारी

    काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ। सोमबार छविलाल जोशीको बयान लिइएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछाने लगायतको बयान हुने बताइएको छ।...बाँकी

    पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

    पोखरा – पर्यटकीय नगरी पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। आजबाट सुरु भएको ९ दिन लामो महोत्सवमा १३ वटा बेलुन पोखराको आकाशमा उडाइएको छ। अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, र भियतनामलगायतका देशका प्रतिनिधिहरूको...बाँकी

    भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला: हत्या आशंका

    काठमाडौँ, २३ मंसिर: भक्तपुर बालकोटस्थित डेरामा बाबुछोरा मृत अवस्थामा फेला परेका छन्। मृतक खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुल प्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका...बाँकी

    बुटवलमा पारिवारिक विवादले लियो ज्यान

    बुटवल, २३ मंसिर: बुटवल उपमहानगरपालिका-११ माझ गाउँमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार २६ वर्षीय सागर विकले विवादका क्रममा आफ्नी २२ वर्षीय श्रीमती अन्जना विकको हत्या गरेका...बाँकी